स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani

  • Home
  • Nepal
  • Kailali
  • स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani

स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani विपद् बारे चासो राखौ, चनाखो बनौँ ।

आज साझ  देखि काठमाडौं लगायत पुर्बी भाग को धेरै ठाउँमा मध्यम  वर्षा हुँदै छ। यो वर्षा अहिले ८.३० बजे को भु उपग्रह को अवस्...
18/07/2026

आज साझ देखि काठमाडौं लगायत पुर्बी भाग को धेरै ठाउँमा मध्यम वर्षा हुँदै छ। यो वर्षा अहिले ८.३० बजे को भु उपग्रह को अवस्था हेर्दा वर्षा बड्दै जाने देखाए को छ।
आज राती १ बजे देखि काठमाडौं लगायत पुर्बी भागमा थप सक्रिय हुदै भोलि बिहान सम्म गन्डकी प्रदेश हुँदै लुम्बिनी का विशेषगरी दाङ, बाके-बर्दिया - कर्णाली को सुर्खेत वरिपरि अनि सुदुर पश्चिम का कैलाली - कंचनपुर - डडेलधुरा बढी वर्षा हुने देखिन्छ । भोलि दिउँसो देश भरी नै वर्षा। भोलि साझ देखि सोमबार साझ सम्म लुम्बिनी - कर्णाली र सुदुर पश्चिम मा बढी वर्षा । कुन ठाँउ मा कति बेला? तल का विभिन्न मोडेल मा हेर्न सकिन्छ । तेस्रो नक्सा मा आगा २ दिन को संचित वर्षा।
National Disaster Risk Reduction & Management Authority

१.पश्चिम वायु पुनः  सक्रिय हुँदै । चैत  ६-७ गते नेपाल मा सुदुर पश्चिम  देखि कोशी प्रदेश सम्म हावाहुरी असिना पानी र उच्च ...
18/03/2026

१.पश्चिम वायु पुनः सक्रिय हुँदै । चैत ६-७ गते नेपाल मा सुदुर पश्चिम देखि कोशी प्रदेश सम्म हावाहुरी असिना पानी र उच्च हिमाली क्षेत्र मा हिम्पात को बलियो संभावना देखिन्छ ।
२. पश्चिम वायु को प्रभाव भारत को दिल्ली मा भने आजै चैत ४ गते देखियको छ। यो प्रणाली बिस्तारै नेपाल तिर सर्दै भोलि चैत ५ को साझ सम्म सुदुर पश्चिम मा पुग्ने अनि मुख्य प्रभाव शुक्रबार र शनिबार ।
प्रभाव
३.चैत १-३ सम्म आएको हावाहुरी ले ३ जना को ज्यान लिएको , धेरै घरमा छाना उडाएको, रुख ढलेको हामि ले देख्यो -सुन्यौं ।
४. अहिले को प्रणाली पनि अस्ति चैत १-३ जतिकै बलियो र सक्रिय देखिएको ले हावाहुरी असिना पानी को जोखिम बाट, मौसमी गतिविधि को जानकारी लिनु र तत अनुसार काम गर्नुपर्ने हुन्छ ।
हावाहुरी को समयमा घर भित्र बस्ने, सडकमा छ भने सवारीसाधन रोकेर सुरक्षीत ठाउँमा बस्ने आदि आदि।
Dinesh Bhatt

27/10/2025

Address

Bhajani Kailali
Kailali
10908

Alerts

Be the first to know and let us send you an email when स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani:

Shortcuts

Share