Area Police Office Faltude

Area Police Office Faltude Intro: Wellcome to Area Police Office,Faltude kailali Official page. For Emergencies, Dial 100 For police support.

Mobile no: 9858490312
Email: [email protected]
Website: https://sudurpashchim.nepalpolice.gov.np/

01/07/2026
29/06/2026

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” आज मिति २०८३।०३।११ गते १०:३० बजेको समयमा जिल्ला कैलाली चुरे गा.पा वडा न. ३ क...
25/06/2026

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत”
आज मिति २०८३।०३।११ गते १०:३० बजेको समयमा जिल्ला कैलाली चुरे गा.पा वडा न. ३ को कार्यालय धनेडीको अयोजनामा ऐ. वडाका वडा अध्यक्ष प्रेम बहादुर साउदको प्रमुख आथितिमा ,यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानि बिधायलका बिधार्थी, सामाज सेवी ,शिक्षकको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरीयो ।

नागरिक सुनुवाइ कार्यक्रम ** *****इलाका प्रहरी कार्यालय फल्टुडे कैलाली, २०८३ साल बैशाख २५ गते ।  आज मिति २०८३ साल बैशाख २...
08/05/2026

नागरिक सुनुवाइ कार्यक्रम
** *****
इलाका प्रहरी कार्यालय फल्टुडे कैलाली, २०८३ साल बैशाख २५ गते ।

आज मिति २०८३ साल बैशाख २५ गते दिउसो १२:०० बजेको समयमा चुरे गाउपालीकाको वडा न ३ को वडा कार्यालयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक किशोर जोशी ज्यूले चुरे गाउपालिका वडा न. १,३,५ का वडा....... बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विद्यालयका प्रअ. तथा शिक्षकहरु, पत्रकार, बजार ब्यवस्थापन समिति, होटेल व्यवसायी, महिला अधिकारकर्मीको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको ।

01/05/2026

Address

Faltude
Kailali

Alerts

Be the first to know and let us send you an email when Area Police Office Faltude posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share