01/08/2026
हार्दिक श्रद्धाञ्जलि!
ब्रड पिक हिमाल आरोहणका क्रममा बेपत्ता भई जीवन गुमाउनुभएका विश्वकीर्तिमानी पर्वतारोही निमा रिन्जी शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जलि।
उहाँको साहस, समर्पण र पर्वतारोहणमा पुर्याएको योगदान सधैं स्मरणीय रहनेछ।
शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु😥😥😥