बर्दगोरिया गाउँपालिका प्रमुखको सचिवालय

  • Home
  • Nepal
  • Kailali
  • बर्दगोरिया गाउँपालिका प्रमुखको सचिवालय

बर्दगोरिया गाउँपालिका प्रमुखको सचिवालय बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली

20/09/2026

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ज्यूद्वारा सन्त निरंकारी मण्डल नेपालको ३७औँ वार्षिक साधारण सभाको पानसमा दीप प्रज्वलन गरी बौनियामा समुद्घाटन ।

 #बर्दगोरियाहार्दिक शुभकामना ।
19/09/2026

#बर्दगोरिया
हार्दिक शुभकामना ।

16/09/2026

#बर्दगोरिया
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरज्यूको आग्रहमा विश्व बैंकका प्रबन्धक ( म्यानेजर )ज्युको टोली पालिका अध्यक्षज्युको कार्यकक्षमा आगमन ।
पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र वडा नं २ का वडा अध्यक्ष गोविन्द बिक लगायतको टोली द्वारा स्वागत ।
रानी जमरा कुलरिया सिचाई आयोजनाको विषयमा सरोकारवाला नागरिकको गुनासो र उचित क्षतिपूर्तिको विषयमा छलफल ।
स्थानीय सरकारको सुझावप्रति विश्व बैंकको टोली सकारात्मक निष्कर्षमा ।

14/09/2026

#श्रीगणेशायनमः
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ज्यूद्वारा गणेश चतुर्थी स्थापना उत्सव दोस्रो वर्षको भव्य रूपमा समुद्घाटन ।

 #शुभकामनाहिन्दू नारीहरूको शक्ति, श्रद्धा, प्रेम र समर्पणको पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...
14/09/2026

#शुभकामना
हिन्दू नारीहरूको शक्ति, श्रद्धा, प्रेम र समर्पणको पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली नारीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

09/09/2026

#बर्दगोरियागाउपलिका
करिब एक अर्ब बराबरको सह-लगानीमा निर्माणमा रहेको खानेपानी आयोजना अन्तर्गत बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ज्यूद्वारा वडा नं ३ का १२५० घरधुरीमा खानेपानी वितरणसँगै एक कार्यक्रमका बीच समुद्घाटन सम्पन्न । आगामी जेठ मसान्तभित्र वडा नम्बर ४ र ६ सङ्गै ०८४ मङ्सिर मसन्तभित्र वडा नम्बर १, २ र ५ का नागरिकहरूलाई निर्माणाधीन निर्माण कार्य सम्पन्न गराई शुद्ध खानेपानी घर घरमा पुर्‍याउनेमा विश्वस्त रहन आग्रह ।

 #हार्दिकश्रद्धाञ्जली वर्दगोरिया गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष मनऋषि आचार्य ज्युको ममतामयी आमाकाे देहावसान भएको दुः...
05/09/2026

#हार्दिकश्रद्धाञ्जली
वर्दगोरिया गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष मनऋषि आचार्य ज्युको ममतामयी आमाकाे देहावसान भएको दुःखद खबरले अत्यन्त मर्माहत बनाएको छ।
यस दुःखको घडीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

 #हार्दिकशुभकामना
04/09/2026

#हार्दिकशुभकामना

02/09/2026

#राहतकोआभाष
सानो भुगोलमा रहेको गाउपालिकामा ठूलो मन भएका जनप्रतिनिधि भएको पहिलो स्थानीय सरकार हो हाम्रो बर्दगोरिया गाउपालिका ।

Address

Bardagoriya Rural Municipality
Kailali
10903

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97791404089

Alerts

Be the first to know and let us send you an email when बर्दगोरिया गाउँपालिका प्रमुखको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बर्दगोरिया गाउँपालिका प्रमुखको सचिवालय:

Shortcuts

Share