त्रिनयन नेपाल

त्रिनयन नेपाल To inspire youth and motivate them for achieve their goal.

27/03/2026
हार्दिक शुभकामना |
08/03/2026

हार्दिक शुभकामना |

🔥 31,538 मतको फराकिलो अन्तरसहित सिराहा–१ बाट ऐतिहासिक विजय! 🔥पूर्व युवा तथा खेलकुद मन्त्री  एवम् राष्ट्रिय युवा परिषद्का...
08/03/2026

🔥 31,538 मतको फराकिलो अन्तरसहित सिराहा–१ बाट ऐतिहासिक विजय! 🔥
पूर्व युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय युवा परिषद्का अध्यक्ष बब्लु गुप्ता ज्यू लाई हार्दिक बधाई!
बब्लु गुप्ताले 41,322 मत पाउँदै नजिकका प्रतिस्पर्धीलाई 31,538 मत अन्तरले पराजित गर्नुभएको छ।
तपाईंको प्रेरणादायी युवा नेतृत्वले देशमा नयाँ ऊर्जा, विकास र सकारात्मक परिवर्तन ल्याओस् भन्ने शुभकामना। 🇳🇵

🗳️ कैलाली–४ मा रास्वपाको जित!कैलाली–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइराला प्रतिनिधि सभा सदस्यमा न...
08/03/2026

🗳️ कैलाली–४ मा रास्वपाको जित!
कैलाली–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइराला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतगणना अनुसार कोइरालाले २८,५५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर बिष्ट ले ११,३०१ मत प्राप्त गरि रास्वपाले फराकिलो मतान्तरसहित जित दर्ता गरेको छ |
हार्दिक बधाई छ |

🎉 रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना! 🎉रंगजस्तै हाम्रो जीवन पनि खुशी, शान्ति र सफलताले भरिपूर्ण होस्।Trinayan ...
02/03/2026

🎉 रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना! 🎉
रंगजस्तै हाम्रो जीवन पनि खुशी, शान्ति र सफलताले भरिपूर्ण होस्।
Trinayan Nepal को तर्फबाट सम्पूर्णमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना।
🌸 Happy Holi! 🌸

🌿 नगर सरसफाइ महाअभियान सफलतापूर्वक सम्पन्न 🌿हाम्रो “मेरो नगर, मेरो जिम्मेवारी” अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष...
20/02/2026

🌿 नगर सरसफाइ महाअभियान सफलतापूर्वक सम्पन्न 🌿

हाम्रो “मेरो नगर, मेरो जिम्मेवारी” अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्व तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

विशेष धन्यवाद:
🙏 गोदावरी नगरपालिका
🙏 Sangharsha Foundation
🙏 Sangharsh Sports Club
🙏 Gyanjyoti SLC
🙏 Kids Zone SLC
🙏 Durga Laxmi Model SLC
🙏 Nabjyoti SLC
🙏 Quality Education
🙏 ATC

तपाईंहरूको साथ, सहयोग र सक्रिय सहभागिताले नै यो अभियान सफल भएको हो।
आउनुहोस्, आगामी दिनहरूमा पनि स्वच्छ, स्वस्थ र सुन्दर नगर निर्माणमा सहकार्यलाई निरन्तरता दिऔँ। 🤝🌱

🌿 “मेरो नगर, मेरो जिम्मेवारी” 🌿नगर सरसफाइ महाअभियान कार्यक्रममा सम्पूर्ण विद्यार्थी, युवाहरू तथा नगरबासीहरूलाई सक्रिय सह...
20/02/2026

🌿 “मेरो नगर, मेरो जिम्मेवारी” 🌿
नगर सरसफाइ महाअभियान कार्यक्रममा सम्पूर्ण विद्यार्थी, युवाहरू तथा नगरबासीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

आउनुहोस्,
हाम्रो नगरलाई स्वच्छ, स्वस्थ र सुन्दर बनाउने अभियानमा हातेमालो गरौँ। 🤝

📅 मिति: 2082/11/08
⏰ समय: बिहान 11 बजे
📍 स्थान: अत्तररिया चोक

तपाईंको सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ।
सबैलाई अनिवार्य रूपमा सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ। 🙏🌱

त्रिनयन नेपालअत्तरिया, कैलालीमिति: २०८२/११/०५विषय: नगर सरसफाइ महाअभियानमा सहभागिताका लागि आह्वान ।श्री सम्पूर्ण सामुदायि...
17/02/2026

त्रिनयन नेपाल
अत्तरिया, कैलाली

मिति: २०८२/११/०५

विषय: नगर सरसफाइ महाअभियानमा सहभागिताका लागि आह्वान ।

श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू,
गोदावरी नगरपालिका, कैलाली ।

त्रिनयन नेपाल, संघर्ष फाउन्डेसन र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने “नगर सरसफाइ महाअभियान” कार्यक्रममा यहाँका सम्पूर्ण विद्यालयहरूलाई सहभागिताका लागि हार्दिक आह्वान गरिन्छ ।

कक्षा ८ देखि माथिका विद्यार्थीहरूलाई तल उल्लेखित मिति, समय र स्थानमा सहभागी गराइदिनु हुन अनुरोध छ ।

मिति: २०८२ फागुन 8 गते, शुक्रबार
समय: बिहान ११:०० बजे
स्थान: अत्तरिया चौराहा
9868742691 , 9843353642

धन्यवाद ।

भवदीय,
जय धामि
अध्यक्ष
त्रिनयन नेपाल

उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
31/01/2026

उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

“नेपालका एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वी वीर विक्रम शाह देवको जन्मजयन्तिको अवसरमा श्रद्धा, सम्मान र हार्दिक शुभकामना ...
11/01/2026

“नेपालका एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वी वीर विक्रम शाह देवको जन्मजयन्तिको अवसरमा श्रद्धा, सम्मान र हार्दिक शुभकामना व्यक्त गर्दछो।

Address

10901
Kailali

Alerts

Be the first to know and let us send you an email when त्रिनयन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category