Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश

  • Home
  • Nepal
  • Kailali
  • Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश

Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश Sudurpaschim Pradesh / सुदूरपश्चिम प्रदेश

24/01/2026
डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गरेर आजको दिनको शुरुवात गरौँ। उहाँको दिव्य कृपाले सबैमा शान्ति, स्वास्थ्य, स...
14/11/2025

डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गरेर आजको दिनको शुरुवात गरौँ। उहाँको दिव्य कृपाले सबैमा शान्ति, स्वास्थ्य, समृद्धि र खुशी फैलियोस् । मन, शरीर र आत्मामा सकारात्मक ऊर्जा भर्नुहोस् र हरेक कार्यमा सफलता प्राप्त होस्। सबैको कल्याण होस् ।

कर्णाली पुल
20/03/2025

कर्णाली पुल

पशुपतिनाथले हामी सबैकाे रक्षा गरून् । 🙏
22/01/2025

पशुपतिनाथले हामी सबैकाे रक्षा गरून् । 🙏

22/08/2023

बाजुराको क‍ोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी सेवा लिएर दुई जना सुत्केरी आमालाई घर लैजाँदै गरेको अवस्था।
भिडियो : प्रकाश सिंह (बाजुरा)

11/08/2023

पत्रकार नवराज खनालकाे याे भिडियाे रिपोर्टिङले सामाजिक सञ्जाल तताई रहेकाे छ । यसमा मिश्रित प्रतिकृयाहरू अाईरहेका छन् ।
भिडियाे : TV Today HD Sudurpaschim Province

काम गर्दै जाने हो , जनताले आफै साथ दिनुहुन्छ : Nepalese Youths supporting B***n Shah's work by taking banner to Lord Ked...
19/09/2022

काम गर्दै जाने हो , जनताले आफै साथ दिनुहुन्छ : Nepalese Youths supporting B***n Shah's work by taking banner to Lord Kedarnath in India.

Pic. Bishal Bikram Khadka (post from RONB)

12/09/2022

धनगढीमा सत्याग्रह बस्दै यसरी भक्कानिए डाक्टर गोविन्द केसी Video : Dinesh Khabar

दार्चुला जिल्लामा गत शुक्रबार आएको भीषण बाढीले  महाकाली न. पा. र नौगाड गा. पा. को विभिन्न स्थानहरूमा पुर्याएको व्यापक धन...
12/09/2022

दार्चुला जिल्लामा गत शुक्रबार आएको भीषण बाढीले महाकाली न. पा. र नौगाड गा. पा. को विभिन्न स्थानहरूमा पुर्याएको व्यापक धनजनको क्षतिले सिंगो जिल्ला स्तब्ध र मर्माहित भएको छ। सदरमुकाम अझैं जोखिममा छ। विपत्तिको यस दुःखद घडीमा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलीका साथै परिवार प्रति हार्दिक समवेदना। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाका। घाइतेहरुको निशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरुको शीघ्र खोजी, उद्धार कार्य तथा पीडितहरुको पुनर्स्थापना र तत्काल जीविकोपार्जनको लागि दार्चुला जिल्लाले अपेक्षा गरेको छ। बर्षौ देखिको बाढीको पीडालाई सम्बोधन गर्न दार्चुला जिल्लाका सम्पूर्ण राजनैतिक दलहरु, राष्ट्र सेवकहरु, बुद्धिजीवीहरू, उद्योग व्यवसायीहरु, विभिन्न पेशाकर्मीहरु एकजुट भएर भविष्यमा यस्ता क्षति हुन् नदिन दूरगामी सोच सहितको परियोजनाको लागि प्रदेश र केन्द्र सरकार संग संयुक्त रुपमा पहल गर्न अनुरोध गर्दछौं।
Post : Dilli Raj Bista

10/09/2022

दार्चुला जिल्लाकाे महाकालीमा अाएकाे बाढी ।
Video social media

10/09/2022

उद्योग वाणिज्य तथा अापुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू र उद्योग वन, वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी बाढी प्रभावित क्षेत्रका नागरिकलाई भेटेर सान्त्वना दिदै । Post From : Kiran Dhami

 हिजो रातिको अविरल बर्षाको कारण महाकाली नदी बंगाबगर क्षेत्र, लास्कु, डुङरी,  मुल्ला , मैखोली लगायत नौगाड गाँउपालिका एयरक...
10/09/2022


हिजो रातिको अविरल बर्षाको कारण महाकाली नदी बंगाबगर क्षेत्र, लास्कु, डुङरी, मुल्ला , मैखोली लगायत नौगाड गाँउपालिका एयरकोट, सल्ला लगायत ठाँउहरुमा व्यापक जनधनको क्षति भएको छ । महाकाली नदी लास्कु नदीको पहिरोले थुनिएको छ । तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔं । उद्धार कार्यमा खटिनु भएका सम्पुर्णमा उच्च सम्मान । सबै जनाको सकुशलताको कामना ! Post : Anil pant

Address

Kailali

Telephone

+9779868451316

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश:

Share

Category