Thuli Bheri Municipality

Thuli Bheri Municipality Say No to corruption

नगर प्रमुख श्वबर्ण कुमार बुढा ज्यु (सभाध्यक्ष) तथा नगर उप प्रमुख छिरिङ टोल्मा महत ज्यु ( सभा उपाध्यक्ष) र सम्पूर्ण वडा अ...
23/03/2026

नगर प्रमुख श्वबर्ण कुमार बुढा ज्यु (सभाध्यक्ष) तथा नगर उप प्रमुख छिरिङ टोल्मा महत ज्यु ( सभा उपाध्यक्ष) र सम्पूर्ण वडा अध्यक्ष ज्यु , वडा सदस्य ज्युहरू ,पत्रकार ,सरोकारपवाला र नगरपालिका का सम्पूर्ण कर्मचारी हरू लाई हार्दिक आभार प्रकट गर्दछौ ।
मिति २०८२/१२/०९ का दिन समग्र नगरपालिका को प्रशासनिक कार्यसम्पादन, भौतिक अनि वित्तिय प्रगति अवस्था तथा कार्यक्रम गत प्रगति प्रस्तुत साथै उपस्थित जनप्रतिनिधि हरू बिच ठूलीभेरी नगरपालिकाको समग्र विकास , निति निर्माण तथा योजनाका बारे छलफल गरि नगर पालिकाको सम्मानित १६ ओे नगरसभा अधिवेशन सम्पन्न भएको छ ।

शिविर सन्चालन हुने सम्बन्धि जरूरी सुचना ।
18/01/2026

शिविर सन्चालन हुने सम्बन्धि जरूरी सुचना ।

सिप विकास तालिमको लागि इच्छुक सम्पूर्ण बाट दरखास्त आव्हानको लागि प्रकाशित सुचना ।सँगै आवेदन फाराम पनि छ।
14/01/2026

सिप विकास तालिमको लागि इच्छुक सम्पूर्ण बाट दरखास्त आव्हानको लागि प्रकाशित सुचना ।सँगै आवेदन फाराम पनि छ।

सम्पूर्णमा जानकारिका लागि ।
09/01/2026

सम्पूर्णमा जानकारिका लागि ।

२०८२/०९/०१ गते जिल्ला प्रशासन कार्याल डोल्पाको आयोजनामा ठूलिभेरी  नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल ज्य...
16/12/2025

२०८२/०९/०१ गते जिल्ला प्रशासन कार्याल डोल्पाको आयोजनामा ठूलिभेरी नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल ज्युको अध्यक्षता र ठूलिभेरी नगरपालिका नगर प्रमुख श्वबर्ण कुमार बुढा ज्युको प्रमुख अतिथीमा " सुरक्षा निकाय, प्रदेश र स्थानिय तहसँगको समन्वय र सहकार्यमा लागु अौषध नियन्त्रण सम्बन्धि कार्यक्रम " मा सहायक प्रमुख जिल्ला अधिकारीको कसरि लागु अौषध नियन्त्रण र न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रश्तुतिकरण र नगर प्रमुख लगायत वडा अध्यक्ष हरूले महत्वपूर्ण भनाई राख्नु भएको थियो । जिल्लाका प्रहरि डि एस पि , शसस्त्र प्रहरि डि एस पि, अन्य सरोकारवाला तथा नगरपालिकाका कर्मचारी हरूको सहभागिताका साथ कार्यक्रम सम्पन्न भयो ।

Address

Juphal
Juphal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97787551014

Alerts

Be the first to know and let us send you an email when Thuli Bheri Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Thuli Bheri Municipality:

Share