भुमि समस्या समाधान आयोग जिल्ला समिती जुम्ला

  • Home
  • Nepal
  • Jumla
  • भुमि समस्या समाधान आयोग जिल्ला समिती जुम्ला

भुमि समस्या समाधान आयोग जिल्ला समिती जुम्ला जुम्ला जिल्लमा भएका भुमी हिन दलित,भुमिहिन सुकुम्बासी ,र अव्यवस्थित बसोबासी हरुको समस्या समाधान गर्न !

सम्पूर्णमा सुचित गरिन्छ
28/08/2025

सम्पूर्णमा सुचित गरिन्छ

21/08/2025

जुम्ला :भुमि समस्या समाधान आयोग, जिल्ला समिति जुम्लाले जिल्लावासीलाई लक्षित गर्दै अन्तिम ३५ दिने सूचना जारी गरेक...

 #अन्तिम ३५ दिने भुमी समस्या समाधान आयोगको सुचना सम्बन्धमा। ( २०८२/०४/३०)सम्पुर्ण जुम्ला जिल्लाबासी आमा बुवा ,दाजुभाइ दि...
16/08/2025

#अन्तिम ३५ दिने भुमी समस्या समाधान आयोगको सुचना सम्बन्धमा। ( २०८२/०४/३०)

सम्पुर्ण जुम्ला जिल्लाबासी आमा बुवा ,दाजुभाइ दिदिबहिनीहरुलाइ भुमी समस्या समाधान आयोगले जिल्ला समिति जुम्लाको अन्तिम पटक भुमीसंग सम्बन्धित समस्या समाधान गर्नको लागि निकालेको सुचनाको जानकारी गराउदछौं।

जुम्ला जिल्लामा रहेको भुमि सम्बन्धि समस्या समाधान गर्न यो जिल्लाका सबै पार्टीका राजनीतिक नेतृत्व, जुम्लाका एउटा चन्दननाथ नगर पालिका सात वटै गाउँपालिका प्रमुख/अध्यक्ष, उप-प्रमुख/ उपाध्यक्ष लगायत सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुको महत्वपूर्ण भुमिका रहेको छ साथै सम्पूर्ण भुमि समस्या समाधान गर्नका लागी महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुन् अनुरोध गर्दै

सम्पुर्ण जनसमुदायलाई विनम्र अनुरोध गर्दछु कि, तपाइहरु भुमिहिन हुनुहुन्छ भने, तपाइहरुको अव्यवस्थित रुपमा रहेको घर/ जग्गा लाई ब्यवस्थापन गर्न र औपचारिक तरिकाले निर्णय गर्ने अन्तिम मौका भएकाले आफ्नो वडा तथा पालिकामा तुरुन्तै सम्पर्क गर्नुहोला।

सुमन आचार्य
विज्ञ सदस्य
भुमी समस्या समाधान आयोग जिल्ला समिती जुम्ला

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि ...
01/06/2025

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला स्थानीय तह संग अभिमुखीकरण कार्यक्रम कनकासुन्दरी गाउँपालिका सम्पन्न भएको छ ।

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि ...
21/04/2025

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला स्थानीय तह संग अभिमुखीकरण कार्यक्रम सिंजा र पाताराशी गाउँपालिका सम्पन्न भएको छ ।

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि ...
18/04/2025

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला स्थानीय तह संग अभिमुखीकरण कार्यक्रम सिंजा गाउँपालिकामा सम्पन्न भएको छ ।

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि ...
16/04/2025

भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला स्थानीय तह संग अभिमुखीकरण कार्यक्रम चन्दननाथ नगरपालिका र हिमा गाउँ पालिका सम्पन्न भएको छ ।

Address

Jumla
Jumla

Alerts

Be the first to know and let us send you an email when भुमि समस्या समाधान आयोग जिल्ला समिती जुम्ला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category