बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल

  • Home
  • Nepal
  • Jiri
  • बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल

बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल सबैको साझा धर्म थलो, राम्रो गरे सबैको भलो !! 🙏

बुम्प थेगक्षोग क्षोलिङ गुम्बा पुनर्निर्माण हुदै गरेको अवस्था।🌹
28/03/2026

बुम्प थेगक्षोग क्षोलिङ गुम्बा पुनर्निर्माण हुदै गरेको अवस्था।🌹

हाम्रो दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं १ पुम्पा निबासी हाल अमेरिका बस्नुहुने मनकारी दाता समाजसेवी श्री साम्दे शेर्प...
27/03/2026

हाम्रो दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं १ पुम्पा निबासी हाल अमेरिका बस्नुहुने मनकारी दाता समाजसेवी श्री साम्दे शेर्पा ज्युको पहलमा अमेरिकामा बसोबास गर्नुहुने मनकारी सहयोगी दाताहरुबाट चन्दा सङ्कलन रु.६,३३,१६८ अक्षरुपी छ लाख तेतिस हजार एक सय अर्सठ्ठि रुपैयाँ सहयोग र उहाँको ब्यक्तिगत तर्फबाट रु. ३,००००० अक्षरुपी तिन लाख रुपैयाँ गरी जम्मा रु.९,३३,१६८ अक्षरुपी नौ लाख तेतिस हजार एक सय अर्सठ्ठि रुपैयाँ सहयोग संकलन गरी यस गुम्बा पुनर्निर्माणको लागि सहयोग गर्नु भएकोमा यहाँहरु सम्पूर्ण पर्ति हाम्रो यस बुम्प थेगक्षाेग क्षाेलिङ गुम्बा परिवारको तर्फबाट मुरी, मुरी धन्यवाद व्यक्त गर्न चाहन्छौ।
साथै यहाँहरुको लामो आयु, सु-स्वस्थ्य, दिर्घायु यबम पुन्य लाभ र उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान्छौ। 💐💐💐🌹🌹🌹🙏🙏🙏......
बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल परिवार

हाम्रो सम्माननिय अभिभावक,नेपाली काङ्ग्रेसका पुर्ब सम्साद,सफल ब्यबासाइ, मनकारी समाजसेवी माननीय श्री जिप छिरीङ शेर्पा( लाम...
27/03/2026

हाम्रो सम्माननिय अभिभावक,नेपाली काङ्ग्रेसका पुर्ब सम्साद,सफल ब्यबासाइ, मनकारी समाजसेवी माननीय श्री जिप छिरीङ शेर्पा( लामा) ज्यु तथा श्रीमती लाेह्मु शेर्पा ( लामा )ज्युबाट हाम्रो जिरी नागरपालिका वडा नं १ पुम्पा स्थित बुम्प थेगक्षोग क्षोलिङ गुम्बा पुर्ननिर्मानका लागि रु ५००००० (पाँच लाख )सहायोग गर्नु भएको छ।उहाँको साथ सहायोग प्रती हामी बुम्प थेगक्षोग क्षोलिङ गुम्बा परिवारको तर्फबाट हार्दिक साधुबाद व्यक्त गर्न चाहान्छौ।साथै उहाँको लामो आयु, सु-स्वस्थ्य यबम पुन्य लाभ र उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान्छौ। 💐💐🌹🌹🙏🙏.....
बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल परिवार

Address

जिरी नगरपालिका वडा नं १ पुम्पा गुफा टोल
Jiri
BAGMATI

Website

Alerts

Be the first to know and let us send you an email when बुम्प थेगक्षोग क्षोलिङ गुम्बा जिरी नगरपालिका वडा नं १ पुम्पा गुफाटोल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share