14/04/2026
हाम्रो "कुलथान मन्दिर हामी आफै बनाअौं"भन्ने हामी मुडुला कार्की समाजको अभियान अनुसार कुलथान मन्दिर,ट्रस्ट भवन लगायतका विभिन्न संरचनाहरु निर्माण गर्नको लागि यश समाजका सदस्य एवम कुलको धामि श्री प्रेम बहादुर कार्की ज्यु बाट यश अघि रु.७,०००/ र अहिले पुन रु.३,०००/- समेत गरि जम्मा रु.१०,०००/ सहयोग गर्नु भएकोले उहाँलाई हाम्रो मुडुला कार्की समाज र हामी सबैको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दै उहाँको सुखशान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दैछौं ।कुलदेवताले सँधै रक्षा गरुन्🙏🙏
#मुडुला_कार्की_समाज_जिरी_2_श्यामा_दोलखा