03/09/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂
DPL कमल वर्ष २०२६ का अध्यक्ष श्री शम्भु प्रसाद निरौला ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 💐
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎊