Lions Club of Gauradaha United

Lions Club of Gauradaha United We Serve

Education Material Distribution program at Gauradaha -05 , Balubathan .
16/12/2025

Education Material Distribution program at Gauradaha -05 , Balubathan .

आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा क्लव अध्यक्ष Tara Kumar Shrestha लाई जन्मदिनको असिम शुभकामना
15/12/2025

आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा क्लव अध्यक्ष Tara Kumar Shrestha लाई जन्मदिनको असिम शुभकामना

Hiking for Health
14/12/2025

Hiking for Health

यस लायन्स क्लव अफ गौरादह युनाइटेड  का अध्यक्ष Jagat Adhikari हिजो मिति 2081-12-29 गतेसम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी ...
12/04/2025

यस लायन्स क्लव अफ गौरादह युनाइटेड का अध्यक्ष Jagat Adhikari हिजो मिति 2081-12-29 गतेसम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी को गौरादह नगरपालिका को प्रथम नगर अधिबेशन बाट अध्यक्ष मा निर्बाचित हुनु भएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

हार्दिक बधाई Lions Clubs International  District 325Cको लायन्स बर्ष २०२५/२०२६ को लागि नव निर्वाचित District Governer ववर...
06/04/2025

हार्दिक बधाई
Lions Clubs International District 325C
को लायन्स बर्ष २०२५/२०२६ को लागि नव निर्वाचित District Governer ववर जंग थापा First Vice District Governer लीला चिमरिया Second Vice District Governer रमेश खत्री साथै ID इन्डोरसिको पदमा लिला कुमार दुङ्गेल मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

लायन्स क्लव अफ गौरादह युनाइटेड परिबार

आर्थिक रुपमा विपन्न गौरादह नपा 02 हासखोरा निवासी सोम बहादुर तामाङ को केही समय अघि  Spinal Cord मा समस्या भै 45 दिन सम्म ...
09/10/2024

आर्थिक रुपमा विपन्न गौरादह नपा 02 हासखोरा निवासी सोम बहादुर तामाङ को केही समय अघि Spinal Cord मा समस्या भै 45 दिन सम्म अस्पताल मा उपचार गराएर फर्कनु भएको छ । हाल कम्मर मुनि आधा प्यारालाईज भई रहँदा धेरै आथिक रुपमा समस्यामा हुनुहुन्छ । दशैको मुखमा घरको मुली यो अबस्था हुँदा दशैं आएकोमा खुसी हुनुको सट्टा पीडादायी भएको खवर सुनिसके पछी लायन मिनराज रेग्मी र लायन सुशील दुलालको अग्रता मा लायन अशोककुमार राजबन्शी र लायन सुमन खत्री ले समायोजन गरेर उक्त परिबार संग दशैं मनाउने कार्यक्रम बनाइयो र आबश्यक नयाँ लुगा , खाद्यान्न र नगद हस्तान्तरन गरिएको छ । जय लायन्स जय मानबियता ।।।

Second Cabinet meeting and 100 Days service Celebration मा गौरादह युनाइटेड का अध्यक्ष Jagat Adhikari Excellent President...
05/10/2024

Second Cabinet meeting and 100 Days service Celebration मा गौरादह युनाइटेड का अध्यक्ष Jagat Adhikari Excellent President को रुपमा सम्मानित हुनु भएको छ । साथै गभर्नर साबले İnternational Dignities सामु गर्बपुर्बक गौरादह युनाइटेड को सेवाका कार्यक्रमहरुको सबिस्तार वर्णन गर्नु भएको छ । शुभकामना ।।।

Lions Club of Gauradaha United का 3rd VP, सरल, मिलनसार र सहयोगी मन भएका युवा , ईश्वर खत्री साथै यस क्लव की सदस्य डा मनिष...
15/09/2024

Lions Club of Gauradaha United का 3rd VP, सरल, मिलनसार र सहयोगी मन भएका युवा , ईश्वर खत्री साथै यस क्लव की सदस्य डा मनिषा अधिकरी ज्यूलाई आज पर्न गएको जन्मदिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना ब्याक्त गर्दछौ

लायन्स क्लव अफ गौरादह यूनाइटेड परिवार

Lions Club of Gauradaha United का सचिव , सरल, मिलनसार र सहयोगी मन भएका युवा , देशमा नै केही गर्न पर्छ भन्ने तिव्र चाहना ...
01/09/2024

Lions Club of Gauradaha United का सचिव , सरल, मिलनसार र सहयोगी मन भएका युवा , देशमा नै केही गर्न पर्छ भन्ने तिव्र चाहना भएका लायन विशाल धमला ज्यूलाई आज पर्न गएको जन्मदिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना वयक्त गर्दछौ

लायन्स क्लव अफ गौरादह यूनाइटेड परिवार

Joint Induction and Installation Ceremony… 2081-05-08
25/08/2024

Joint Induction and Installation Ceremony… 2081-05-08

FOOD FEEDING / CLOTHES DISTRIBUTION AND BIRTHDAY CELEBRATION PROGRAM ON THE OCCASION OF LION HARI KARKI’S BIRTHDAY
23/07/2024

FOOD FEEDING / CLOTHES DISTRIBUTION AND BIRTHDAY CELEBRATION PROGRAM ON THE OCCASION OF LION HARI KARKI’S BIRTHDAY

Address

Jhapa
Jhapa
57200

Alerts

Be the first to know and let us send you an email when Lions Club of Gauradaha United posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Gauradaha United:

Share

Category