Om shanti Dental Hospital

Om shanti Dental Hospital विषेशज्ञ चिकित्सकद्धारा दाँत सम्बन्धीका सबै उपचार गरिने ठाउँनै ओम शान्त्ती डेण्टल हस्पिटल हो ।

28/05/2026

उर्लाबारी, १३ जेठ । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान...

28/05/2026

‘बकर ईद (ईद–उल–अज्हा)’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

निःशुल्क दन्त शिविर        निःशुल्क दन्त शिविर           निःशुल्क दन्त शिविरDPL URLABARI को आयोजना र ॐ शान्ति डेन्टल हस्...
26/05/2026

निःशुल्क दन्त शिविर निःशुल्क दन्त शिविर निःशुल्क दन्त शिविर

DPL URLABARI को आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल दमक ५ झापाको प्राविधिक सहयोगमा यही मिति २०८३ जेठ १३ गतेका दिन उर्लाबारी १ स्थित सुन्दह इङ्ग्लिस स्कुलमा समय दिनको १०:३० बाट निःशुल्क दन्त परिक्षण शिविर सन्चालन गरिने भएकाले सम्पुर्ण उर्लाबारी १ बासिहरुलाइ मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

14/05/2026

🦷
“जहाँ मुस्कानको उपचार मात्र होइन, आत्मविश्वासको पनि पुनर्जन्म हुन्छ — त्यो नाम हो
Om Shanti Dental Hospital ।
यहाँ आउने प्रत्येक बिरामी हाम्रो परिवार हो, र प्रत्येक मुस्कान हाम्रो जिम्मेवारी।” ✨डा.सायरा ढकाल

12/05/2026

ओम शान्ति डेन्टल हस्पिटल
दमक झापा
मिति: २०८३/०१/२९
नर्सिङ डे २०८३ को हार्दिक शुभकामना
अन्तर्राष्ट्रिय नर्सिङ डे २०८३ को अवसरमा ओम शान्ति डेन्टल हस्पिटल परिवार सम्पूर्ण नर्सिङ पेशामा समर्पित आदरणीय नर्स दिदीबहिनीहरू तथा स्वास्थ्यकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
मानव सेवाको पवित्र यात्रामा नर्सहरूको भूमिका अत्यन्तै महत्वपूर्ण, सम्माननीय र प्रेरणादायी रहेको छ। बिरामीहरूको पीडामा साथ दिने, उनीहरूको आत्मविश्वास बढाउने तथा स्वास्थ्य सेवामा निरन्तर समर्पित रहने तपाईंहरूको त्याग, ममता र सेवाभावप्रति हामी उच्च सम्मान प्रकट गर्दछौँ।
विशेष गरी स्वास्थ्य क्षेत्रमा चुनौतीपूर्ण परिस्थितिमा पनि धैर्यता, सहनशीलता र मुस्कानसहित सेवा प्रदान गर्ने सम्पूर्ण नर्सिङ कर्मीहरू हाम्रो समाजका साँचो हिरो हुनुहुन्छ। तपाईंहरूको अथक मेहनत र समर्पणले स्वास्थ्य सेवाको गरिमा अझ उचो बनाएको छ।
यस विशेष दिनले सम्पूर्ण नर्सिङ कर्मीहरूमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपोस् भन्ने कामना गर्दछौँ। साथै, यहाँहरूको सुख, समृद्धि, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
“मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो।”
धन्यवाद।
ओम शान्ति डेन्टल हस्पिटल परिवार
Om Shanti Dental

29/04/2026

दाँतको बाहिरी भागमा इनामेल हुन्छ, जसले दाँतको हड्डीलाई जोगाउने काम गर्छ । इनामेलभन्दा भित्रको भाग ‘डेन्टिन’ हो । सबैभन्दा भित्रको भागलाई ‘पल्प’ भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदै डेन्टिन देखिन्छ । र, सिरिङ–सिरिङ हुन्छ ।

गिजा आफ्नो ठाउँबाट तल झर्‍यो भने त्यसको कारण पनि दाँत सिरिङ–सिरिङ हुन्छ । साथै, दाँत कीराले खायो भने सिरिङ–सिरिङ गर्ने समस्या आउँछ । पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ–सिरिङ हुन्छ ।

#दाँत_समस्या #

23/04/2026

यदि हजुरहरूलाई पनि दाँत सम्बन्धी कुनै समस्या छ भने ओम शान्ति डेन्टल हस्पिटलमा सम्पर्क गर्न सक्नुहुनेछ

08/04/2026
03/04/2026

Address

Damak Jhapa
Jhapa

Telephone

+9779840435708

Website

Alerts

Be the first to know and let us send you an email when Om shanti Dental Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share