जिल्ला आर्थिक गणना कार्यालय झापा 'क'

  • Home
  • Nepal
  • Jhapa District
  • जिल्ला आर्थिक गणना कार्यालय झापा 'क'

जिल्ला आर्थिक गणना कार्यालय झापा 'क' "अर्थतन्त्र मापनका लागि आर्थिक गणना"

आर्थिक गणना समापन तथा गणक एवम सुपरिवेक्षक बिदाइ कार्यक्रम♥️२०८३/०३/२७ गते शनिबार✍️जिल्ला आर्थिक गणना कार्यालय झापा 'क'
12/07/2026

आर्थिक गणना समापन तथा गणक एवम सुपरिवेक्षक बिदाइ कार्यक्रम♥️
२०८३/०३/२७ गते शनिबार✍️
जिल्ला आर्थिक गणना कार्यालय झापा 'क'

20/06/2026
अहिले झापाको मेचीनगर १५ को मेचीपारी रहेको मेची प्रा.वि. सहित त्यहा रहेका ३ वटा गाउँहरुमा आर्थिक गणना भइरहेको छ । यस कार्...
20/06/2026

अहिले झापाको मेचीनगर १५ को मेचीपारी रहेको मेची प्रा.वि. सहित त्यहा रहेका ३ वटा गाउँहरुमा आर्थिक गणना भइरहेको छ । यस कार्यमा सुपरिवेक्षक विविशा खड्का, गणक कर्मचारीहरु रोशनी ढुंगाना र देवन्त तिम्सिना सहभागी हुनुभएको छ । गणना कार्यमा सहजीकरण गर्न मेची प्रा.वि. का हेडसर लोकेन्द्र थपलिया, शिक्षिका रमा देवी ढकाल र ज्यामिरगढी माध्यमिक विद्यालयका शिक्षक पूर्व जनगणना समेतको अनुभव प्राप्त महेश कुमार राउत सरले गर्नुभएको छ । भारतको पानीट्याङ्की वा गलगलिया हुदै नेपालको उक्त क्षेत्र पुग्न सकिन्छ ।

18/06/2026
Our Enthusiastic supervisors and enumerators are taking photos after taking data’s of HMC.
18/06/2026

Our Enthusiastic supervisors and enumerators are taking photos after taking data’s of HMC.

आज मिति २०८३/०२/२६ गते राष्ट्रिय आर्थिक गणना, २०८२ सचेतना तथा समीक्षा गोष्ठी प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलाल ज्य...
09/06/2026

आज मिति २०८३/०२/२६ गते राष्ट्रिय आर्थिक गणना, २०८२ सचेतना तथा समीक्षा गोष्ठी प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलाल ज्यूको अध्यक्षतामा सम्पन्न गरियो।✍️

राष्ट्रिय आर्थिक गणना, २०८२ ❤️चर्चित बिधालय बाल सुबोधिनी मा.वि., मेचिनगर–१४, झापा।✍️विश्व थापा सरसँग बिधालयको गणना पश्चा...
30/05/2026

राष्ट्रिय आर्थिक गणना, २०८२ ❤️
चर्चित बिधालय बाल सुबोधिनी मा.वि., मेचिनगर–१४, झापा।✍️
विश्व थापा सरसँग बिधालयको गणना पश्चात , गणक मन्जु दाहाल र नियन राजवंशीले लिएइको तस्बिर।❤️

उहाँ हुनुहुन्छ गंगा सप्लायर्स बुद्धशान्ती-१ झापाका सन्चालक,गोबिन्द प्रसाद भट्टराई🙏राष्ट्रिय आर्थिक गणना ,२०७५ र २०८२ दुब...
30/05/2026

उहाँ हुनुहुन्छ गंगा सप्लायर्स बुद्धशान्ती-१ झापाका सन्चालक,गोबिन्द प्रसाद भट्टराई🙏

राष्ट्रिय आर्थिक गणना ,२०७५ र २०८२ दुबैमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नुहुँदै।✍️

साथमा २०७५ को स्टिकर पनि सुरक्षित❤️

प्रश्नावली संकलन✍️ #राष्ट्रिय #आर्थिक  #गणना  #झापा
21/05/2026

प्रश्नावली संकलन✍️
#राष्ट्रिय
#आर्थिक
#गणना
#झापा

राष्ट्रिय आर्थिक गणना,२०८२ को स्थलगत फिल्ड कार्यको अनुगमन गर्नुहुदैँ🙏 राष्ट्रिय तथ्यांक कार्यलयबाट आदरणिय सरहरु: दिनानाथ...
18/05/2026

राष्ट्रिय आर्थिक गणना,२०८२ को स्थलगत फिल्ड कार्यको अनुगमन गर्नुहुदैँ🙏

राष्ट्रिय तथ्यांक कार्यलयबाट आदरणिय सरहरु:

दिनानाथ लम्साल र बिमल भट्टराई❤️

Address

Chandragadhi Jhapa
Jhapa District
H2HV+2RV,BHADRAPUR 57200

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला आर्थिक गणना कार्यालय झापा 'क' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share