Kvt.com

Kvt.com kvt.com

10/04/2026

झापा क्षेत्र नं १ का माननिय ज्युको संसदमा उठाउनु भएको कुरा

सुचना
26/03/2026

सुचना

मेचीनगरमा फारम अभावले स्वास्थ्य बीमा सेवा प्रभावित, सेवाग्राही मारमारातो पोष्ट२०८२ चैत्र १०, मंगलवार १३:५३ गतेमेचीनगर, १...
25/03/2026

मेचीनगरमा फारम अभावले स्वास्थ्य बीमा सेवा प्रभावित, सेवाग्राही मारमा
रातो पोष्ट
२०८२ चैत्र १०, मंगलवार १३:५३ गते

मेचीनगर, १० चैत । स्वास्थ्य बीमा कार्यालय झापाको लापरवाहीका कारण सेवाग्राही समस्यामा परेका छन्। बीमा फारम अभाव हुँदा बीमा गर्न इच्छुक सेवाग्राही डेढ महिनादेखि अन्योलमा परेका हुन्। झापाका विभिन्न अस्पतालमा उपचार गराइरहेका मेचीनगरका स्थानीयले बीमा कार्यालयको हेलचक्राइँका कारण सुविधा नपाएको गुनासो गरेका छन्। मेचीनगर–६ वडा कार्यालयमा नयाँ फारम भर्ने सेवाग्राहीको भीड लागे पनि अधिकांश खाली हात फर्किन बाध्य छन्।

वडाध्यक्ष ललितबहादुर तामाङले क्यान्सर पीडित, मृगौला रोगी तथा अन्य बिरामीहरू समेत फारम अभावकै कारण बीमा गर्न नपाई उपचारबाट वञ्चित भइरहेको बताए। “स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध हुन्छ भन्ने विश्वास नहुने बेलासम्म बीमा प्रभावकारी हुन सक्दैन, बेकार

दुःख मात्रै हुन्छ,” उनले भने। समस्या चाँडो समाधान गर्न उनले सरोकारवालासँग आग्रह गरेका छन्। विमा दर्ता सहयोगी खिनमाया भुजेलले जिल्ला कार्यालयसम्म फारम लिन जाँदा समेत नपाएर रित्तै फर्किनु परेको बताइन्। उनका अनुसार वडामा दैनिक ३०–४० जना सेवाग्राही फारम नपाई फर्किने गरेका छन्।स्वास्थ्य बीमा बोर्ड झापाकी प्रमुख लक्ष्मी पौडेलले केन्द्रमा फारम पर्याप्त भए पनि जिल्लामा आइपुग्न ढिलाइ भएको स्वीकार गर्दै छिट्टै समस्या समाधान हुने बताइन्। झापामा हालसम्म करिब साढे ८ लाख बीमित रहेका छन्।

19/03/2026

सुनम है वाहां के भन्नु हुन्छ

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।
19/03/2026

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

भाइरल तस्बिरका दुई कथा‘खाडीमा भेटौँला’ भन्ने स्वदेशमै, ‘सहसचिव बनौँला’ भन्ने विदेसिए
17/03/2026

भाइरल तस्बिरका दुई कथा
‘खाडीमा भेटौँला’ भन्ने स्वदेशमै, ‘सहसचिव बनौँला’ भन्ने विदेसिए

राजनीतिक नियुक्ति र प्रशासनिक निर्णयहरूमा सत्तापक्षले "दोहोरो चरित्र" देखाएको भन्दै पूर्वमन्त्री सुमना श्रेष्ठले कडा प्र...
16/03/2026

राजनीतिक नियुक्ति र प्रशासनिक निर्णयहरूमा सत्तापक्षले "दोहोरो चरित्र" देखाएको भन्दै पूर्वमन्त्री सुमना श्रेष्ठले कडा प्रहार गरेकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै श्रेष्ठले सत्तामा हुनेहरूले गर्ने भागबन्डा र नातावादलाई सुन्दर शब्दले छोप्ने प्रयास भइरहेको आरोप लगाएकी हुन्।

श्रेष्ठले सत्ता पक्षले प्रयोग गर्ने शब्दावलीमाथि कटाक्ष गर्दै लेखेकी छिन्— अरूले गर्दा नातावाद, कृपावाद र नेपोबेबी देख्नेहरूले आफूले गर्दा त्यसैलाई "योगदानको कदर" भनी व्याख्या गर्ने गरेका छन्।

त्यसैगरी, राजनीतिक भागबन्डालाई "जिम्मेवारी बाँडफाँड" र सेटिङ वा नुनको सोझो गर्ने प्रवृत्तिलाई "पारस्परिक सम्बन्ध" को नाम दिएर वैधानिकता दिन खोजिएको श्रेष्ठको तर्क छ।

जेन्जी आन्दोलनको अनुसन्धान गर्दै कार्की आयोगले बुझाएको प्रतिवेदनहरू अझै पनि गुपचुप राखिएकोमा श्रेष्ठले कडा आपत्ति जनाएकी छिन्। "अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?" भन्दै श्रेष्ठले पारदर्शिताको अभावमाथि प्रश्न उठाएकी छिन्।

पछिल्लो समय भएका कतिपय विवादास्पद निर्णयहरूतर्फ संकेत गर्दै श्रेष्ठले सोधेकी छिन्— "यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको?"

साथी कुमार बेनको पोस्टमा बालेनको रमाइलो कमेन्ट, मजाक गर्दै सोधे - "अब एमालेको अध्यक्ष तपाई बन्ने लाइन रैछ त !! बन्नु"बाल...
16/03/2026

साथी कुमार बेनको पोस्टमा बालेनको रमाइलो कमेन्ट, मजाक गर्दै सोधे - "अब एमालेको अध्यक्ष तपाई बन्ने लाइन रैछ त !! बन्नु"

बालेन शाहका नजिकका साथी हुन् कुमार बेन। नजिकका साथी मात्र नभई उनी बालेनको ब्याकबोन नै हुन्। दुई बीच धेरै राम्रो सम्बन्ध छ।

केहि दिन अगाडी कुमार बेनले 'घरमा राम्रो राम्रो फुल फुलेको रहेछ' भन्दै केहि तस्विरहरु फेसबुकमा राखेका थिए। त्यसमा रमाइलो कमेन्ट गर्दै बालेनले भने,"अब एमालेको अध्यक्ष तपाई बन्ने लाइन रैछ त !! बन्नु"

(यस्ताे आयो झापा-१ मा समानुपातिककाे नतिजा र प्रत्यक्ष तर्फको मतमा फरक हेर्नु होस झापा-१ मा समानुपातिकको अन्तिम नतिजा (८३...
09/03/2026

(यस्ताे आयो झापा-१ मा समानुपातिककाे नतिजा र प्रत्यक्ष तर्फको मतमा फरक हेर्नु होस

झापा-१ मा समानुपातिकको अन्तिम नतिजा (८३,१८२) साेमबार दिउँसो २:३० वजे समापन
घण्टी : ४५,१४२
माटो : १०,०४०
रूख : ९,३९६
सूर्य : ८,०५०
हलो : २,६९३
तारा : १,१२५
भाले : १,११६
बाँसुरी : ५७८
खुकुरी : १४२
नमस्कार : ४०
लाउण्ड स्पीकर : ७५
हात : ११
मादल : ४३
गिलास : १५
आँखा : १९
जग : ६
घर : १३
छाता : ५७
पञ्जा : १११
डोको : १७२
फुल : २५
गितार : २०८
हँसिया र तारा : १३
हँसिया : ६
मसाल : १३
भित्ते घडी : ७
गैँती : २७
तुलसी मठ : १९
व्याट्री : १०
ढुंगा : १९
ब्रज : ५
माँहुरी :२
आमा : १६
महिलाको आकृति : ८
त्रिशुल : ४
घोडा : २
गुलाफको फुल : १७
चक्र : ५२
हात : १८५
ट्युवेल : ४
ओदान : १
रथ : १९
दियो : २५
बस : ६
रुद्राक्षको दाना : ८१
करुवा : ५
षटकोण : २८
जाँतो : १०१
बोतल : ३२
किताव : ४
गिटी : २
ओदान : २
समृद्विको प्रतिक : १२
मोवाइल : ४०
हातको आकृति : १७
सिंह : १५
डुंगा : ४६
भौँसी : १४
बदर : ३,२४७
सदर मत : ७९,९३५
कुल खसेकाे मत : ८३,१८२

08/03/2026

हालसम्मको चुनावी नतिजा अपडेट
राष्ट्रिय स्वतन्त्र पार्टी
***-*************
१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम , चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल , रून्देही १
८. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झाप १
१४. राजन गौतम, नवलपुर १
१५. बदनकुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्णकुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिकअहमद खान, रूपन्देही - ५
२९.प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोलप्रसाद अर्याल, काठमाडौं ९
३७. हरिप्रसाद भुसाल — अर्घाखाँची - १
३८. प्रमोदकुमार महतो — महोत्तरी - १
३९. सुनिल के.सी. — काठमाडौं - २
४०. दिपकराज बोहरा — कञ्चनपुर - २
४१. धर्मराज केसी — लमजुङ - १
४२. रुकेश रञ्जित — भक्तपुर - १
४३. सुरेशकुमार चौधरी — बाँके - १
४४. दीपककुमार साह — महोत्तरी - २
४५. श्रीराम न्यौपाने — तनहुँ - २
४६. अच्युतम लामिछाने — नुवाकोट - २
४७. आनन्‍दबहादुर चन्‍द — कैलाली - ५
४८. उत्तमप्रसाद पौडेल — कास्की - २
४९. सुशीलकुमार कानु — पर्सा - २
५०. सस्मित पोखरेल — काठमाडौं - ५
५१. आशा झा — मोरङ - ५
५२. रमेशकुमार सापकोटा — सुर्खेत - २
५३. सागर ढकाल — गुल्मी - १
५४. खगेन्द्र सुनार — बाँके - ३
५५. पुकार बम — काठमाडौं - ४
५६. धनञ्जय रेग्मी — स्याङ्जा - १
५७. राजेशकुमार चौधरी — रौतहट - १
५८. कन्हैया बनियाँ — रूपन्देही - ४
५९. टेकबहादुर शाक्य — पर्सा - ४
६०. गणेश पराजुली — काठमाडौं - ७
६१. शिशिर खनाल — काठमाडौं - ६
६२. सुशान्त वैदिक — प्युठान - १
६३. यज्ञमणि न्यौपाने — मोरङ - १
६४. बुद्धिप्रसाद पन्त — पर्सा - १
६५. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर - ३
६६. सागर भुसाल — पर्वत - १
६७. बोधनारायण श्रेष्ठ — धादिङ - २
६८. विराजभक्त श्रेष्ठ — काठमाडौं - ८
६९. बुद्धरत्न महर्जन — ललितपुर - १
७०. सुशील खड्का — बाग्लुङ - १
७१. जगतप्रसाद जोशी — कैलाली - ३
७२. ताराप्रसाद जोशी — डडेलधुरा - १
७३. राजुनाथ पाण्डे — काठमाडौं - ३
७४. आशिष गजुरेल — सिन्धुली - २
७५. कोमल ज्ञवाली — कैलाली - १
७६. गोविन्द पन्थी — गुल्मी - २
७७. धनेन्द्र कार्की — सिन्धुली - १
७८. रञ्जु न्‍यौपाने — काठमाडौं - १
७९. सोम शर्मा — बाग्लुङ - २
८०. जगत सिंह धामी—कञ्चनपुर -१
८१. अशोक कुमार चौधरी—सुनसरी -३
८२. आशिका तामाङ—धादिङ -१
८३. इन्दिरा राना मगर —झापा -२
८४. माधवबहादुर थापा —पाल्पा -२
८५. चन्दनकुमार सिंह —बारा -२
८६. नरेन्द्रकुमार गुप्ता —नवलपरासी पश्चिम -२
८७. शम्भुप्रसाद ढकाल —झापा-४
८८. सूर्यबहादुर तामाङ—उदयपुर -२
८९. खेमराज कोइराला —कैलाली -४
९०. मधुकुमार चौलागाईं—काभ्रे -१
९१. बिक्रम थापा—कपिलबस्तु -२
९२. नरेन्द्र साह कलवार—सर्लाही -३
९३. राजकिशोर महतो—धनुषा -४

नेपाली कांग्रेस — १२
*****************
१. सन्तोष सुब्वा — तेह्रथुम - १
२. टेकबहादुर गुरुङ — मनाङ - १
३. योगेश गौचन थकाली — मुस्ताङ - १
४. सन्दीप राना — पाल्पा - १
५. अभिषेक प्रताप शाह — कपिलबस्तु - ३
६. जय पती रोकाया — हुम्ला - १
७. खडकबहादुर बुढा — जाजरकोट - १
८. बासना थापा — दैलेख - १
९. विष्णुबहादुर खड्का — सुर्खेत - १
१०. भरतकुमार स्वार — अछाम - १
११. भरतबहादुर खड्का — डोटी - १
१२. मोहन आचार्य—रसुवा

नेकपा एमाले — ७
***************

१. क्षितिज थेबे — ताप्लेजुङ - १
२. राजेन्द्रकुमार राई — धनकुटा - १
३. मोहम्मद इश्तियाक राई — बाँके - २
४. लक्ष्मीप्रसाद पोखरेल — दैलेख - २
५. ऐन बहादुर महर — बझाङ - १
६. गणेश सिंह ठगुन्ना — दार्चुला - १
७. सुहाङ नेम्वाङ — इलाम - २

नेपाली कम्युनिस्ट पार्टी-५
**********************
१. पुष्प कमल दाहाल प्रचण्ड, रूकुम पूर्व
२. वर्षमान पुन, रोल्पा
३. महेन्द्र बहादुर शाही, कालिकोट
४. गोपाल शर्मा, रूकुमपश्चिम
५. रमेशकुमार मल्ल, सल्यान

राप्रपा-१
१. ज्ञानेन्द्रबहादुर शाही, जुम्ला

स्वतन्त्र-१
१. महावीर पुन,

झापा १ मा
06/03/2026

झापा १ मा

५ ;बजेको परिणम झापा १
06/03/2026

५ ;बजेको परिणम झापा १

Address

Gurashpath
Jhapa District
57207

Alerts

Be the first to know and let us send you an email when Kvt.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category