GEN-Z NEPAL KOSHI Pardesh

GEN-Z NEPAL KOSHI Pardesh � Gen Z Nepal | Koshi Pradesh
� Youth • Innovation • Empowerment
� Voice of the New Generation.

DHUKUR. Katne pare oli  solta ko 🤣🤣🤣🤣
12/09/2025

DHUKUR. Katne pare oli solta ko 🤣🤣🤣🤣

12/09/2025

संसद विघटन नह गरे पोइला कै व्यवस्था मा जाने भने भोलि त्यै पार्टी को मान्छे हरु ले खोजी खोजी बद्ला लिन्छन।।।।। हाम्रो आन्दोलन खेर जान्छ।।।। बुझेको खोइ ।।।यत्रो धन ज्यान को नाश भएर फिर पोइला को व्यवस्था रोज्ने ???? हुँदैन मान्दैनौं

12/09/2025

संसद विघटन नगरे कै गर्यो भने फेरि हामी रोड मै आउने छौ।।।।

12/09/2025

संसद विघटन नभइकन सरकार गठन हुनु भनेको त्यही पुरानाको हातमा देश जानु हो त्यसकारण संसद विघटन अहिलेको प्रमुख एजेण्डा हो

अब चै सुतुम होला।।
11/09/2025

अब चै सुतुम होला।।

We can rebuild....brick by brick .….and can make it better, stronger।।।। Everyone please we request you to participate i...
11/09/2025

We can rebuild....brick by brick .….and can make it better, stronger।।।। Everyone please we request you to participate in removing chaos ... Thank you
Jay Nepal🇳🇵🇳🇵
# Nepal

11/09/2025

बुझ्ने मान्छे .... भानु भने बच्चा जस्तो ब्यूरा गर्नु हुन्छ ....राजनीति मा नलागेको हामी लाई त ज्ञान चा छ अन्तरिम सरकार को कम के हो भनेर .. रुँदै मा प्रधानमन्त्री हुँदैन ।।।।।लेखेर राख्नुस् ।।।तपाईं राम्रो मान्छे हो दिगो हुनु पर्दछ ।।।देश को लागि long term सोच्नु पर्छ।।।देश र जनता को लागि राम्रो कम गरिराख्नु वको च छ।।।तर बलपन छोड्नुस् ।।।।।

11/09/2025

Gen Z Nepal काे नेत्रित्व कोसले गरेको छ ???किन हामी लाई सार्वजनिक गर्नु हुन्न हामीलाई थपाउनु जरुरी छैन र???

11/09/2025

जति धेरै समय बित्छ त्यति यो सब Confusing हुँदै जान्छ र फरक फरक information फैलँदै जान्छ। अहिलेलाई अन्तरिम निकास चाहिएको छ र यो ढिलो हुनुहुँदैन । याद राख्नुहोला जनता नै सबै भन्दा शक्तिशाली हो र Change सँग डराउनु हुँदैन !

अहिलेलाई छिटो निकास दिनु priority हुनुपर्छ! एक जुट भएर लागौं!

Jaruri kura, 'Dont get fooled by them..'Constitution + Ahileko political Situation
11/09/2025

Jaruri kura, 'Dont get fooled by them..'

Constitution + Ahileko political Situation

11/09/2025

हर्क साम्पाङ ,,तपाईं राम्रो मान्छे हो तपाईं पर्मनेन्त चाइन्छ तर तपाईं को कारण ले फिरे आन्दोलन न होस।।।।तपाईं त्यत्रो काठमाडौं जानु भएछ अस्ति सहिद को परिवार लाई भेट्नु भो?? घाइते लाई भेट्नु भो??? विनास हेर्नु निस्किनु भो?? तर कुर्सी तपाईं लाई सुरु मै चैयो ।।।।।हामी यसको लागि पक्कै लडेको होइन ।।।।।। छिटो भन्दा छिटो संसद विघटन होस्।।।।अनि अन्तरिम सरकार बनाएर चुनाव तिर अगी बढ्योस्।।
जाए नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जाए युवा💪💪
#

10/09/2025

संसद विघटन गरेको खोइ ??? संसद विघटन नगरे पुरानै बेवास्ता मा फर्किने होर??हामी ले हाम्रो क्षेत्र बाट लडेको गरेको सबै बर्था होर?? सबै को कुरा सुन्योस् अनि छिटो भन्दा छिटो संसद बेगठन गरी अन्तर्म सरकार बनाइयोस् .....हाम्रो बलिदान खेर नजाओस् ...जाए नेपाल ...जाए युवा ।।।।
Z #

Address

KOSHI PARDESH
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when GEN-Z NEPAL KOSHI Pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share