टेक बहादुर थापा- वडा अध्यक्ष, दमक-६

  • Home
  • Nepal
  • Jhapa District
  • टेक बहादुर थापा- वडा अध्यक्ष, दमक-६

टेक बहादुर थापा- वडा अध्यक्ष, दमक-६ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टेक बहादुर थापा- वडा अध्यक्ष, दमक-६, Government Official, Jhapa District.

09/08/2026

उपभोक्ता हितमा सूचना.....
आजदेखि ग्यास विगतझैँ नियमित रूपमा सुपरमार्केट तथा किराना पसलहरूमा पनि वितरण हुने जानकारी प्राप्त भएको छ। त्यसैले उपभोक्ताहरूले आफूले सधैं ग्यास लिने स्थानमा समयमै सम्पर्क गर्नुहुन यो सूचना सार्वजनिक गरिएको छ।

ग्यास व्यवसायी सङ्घ दमकको बैठक बसी महत्वपूर्ण ग्यास आपूर्तिलाई सहज बनाउने निर्णयका साथ सम्पन्न भयो।
09/08/2026

ग्यास व्यवसायी सङ्घ दमकको बैठक बसी महत्वपूर्ण ग्यास आपूर्तिलाई सहज बनाउने निर्णयका साथ सम्पन्न भयो।

सप्तरंगे टोल विकास संस्थाको साधारण सभाबाट बालकृष्ण काला खेतीलाई अध्यक्ष निर्वाचित गरी महत्वपूर्ण निर्णयहरू गर्नुभएकोमा व...
09/08/2026

सप्तरंगे टोल विकास संस्थाको साधारण सभाबाट बालकृष्ण काला खेतीलाई अध्यक्ष निर्वाचित गरी महत्वपूर्ण निर्णयहरू गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु।

ठाना रोड टोल विकासको साधारण सभा सम्पन्न महत्वपूर्ण निर्णयहरू गर्नुभएकोमा विशेष धन्यवाद।
09/08/2026

ठाना रोड टोल विकासको साधारण सभा सम्पन्न महत्वपूर्ण निर्णयहरू गर्नुभएकोमा विशेष धन्यवाद।

07/08/2026

ठेला व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम।

07/08/2026

कौशी खेती प्रवर्द्धन कार्यक्रम सम्बन्धी सूचना

07/08/2026

तारहरुको व्यवस्थापन सम्बन्धमा ।

07/08/2026
06/08/2026

बालमैत्री वडा घोषणाको तयारीको अवस्था।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when टेक बहादुर थापा- वडा अध्यक्ष, दमक-६ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share