श्री सिंहदेवी मा वि खेल मैदान खरिद तथा व्यवस्थापन अभियान-क न पा ४, टेक्रा

  • Home
  • Nepal
  • Jhapa District
  • श्री सिंहदेवी मा वि खेल मैदान खरिद तथा व्यवस्थापन अभियान-क न पा ४, टेक्रा

श्री सिंहदेवी मा वि खेल मैदान खरिद तथा व्यवस्थापन अभियान-क न पा ४, टेक्रा युवाहरू द्वारा आफ्नो ठाउँ आफैं बनाऊँ भन्ने उद्देश्यले खेलमैदानको खरिद तथा व्यवस्थापन अभियान

माननीय मन्त्रीहरू महावीर पुन र बब्लु गुप्तालाई विद्यालयको खेलमैदान सम्बन्धि फाइल बुझाउने काम भयो।बिषेश धन्यवाद-अनिरुद्ध ...
25/12/2025

माननीय मन्त्रीहरू महावीर पुन र बब्लु गुप्तालाई विद्यालयको खेलमैदान सम्बन्धि फाइल बुझाउने काम भयो।
बिषेश धन्यवाद-अनिरुद्ध तिम्सिना

हाम्रो यसै अभियान लाई सफल बनाउन को निम्ति कन्काई-५ निवासी, समाजसेवी, खेलप्रेमी र हाम्रा यसै अभियानका अध्यक्ष समेत रहनुभए...
09/04/2025

हाम्रो यसै अभियान लाई सफल बनाउन को निम्ति कन्काई-५ निवासी, समाजसेवी, खेलप्रेमी र हाम्रा यसै अभियानका अध्यक्ष समेत रहनुभएका श्री दधिराम न्यौपाने ज्यूले रु १,००,१११/- (अक्षरूपी रुपैयाँ एक लाख एक सय एघार) सहयोग गरिदिनुभएकोमा हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा उहाँको जीवन सफल रहोस् भन्ने कामना गर्दछौं।
श्री सिंहदेवी मा.वि खेलमैदान खरिद तथा व्यवस्थापन समिति।

हाम्रो यसै अभियान लाई सफल बनाउन को निम्ति कन्काई-५( हाल इजरायल) बस्दै आउनुभएको श्री नम्रता पाठक ज्यूले रु १,००,०००/- (अक...
03/04/2025

हाम्रो यसै अभियान लाई सफल बनाउन को निम्ति कन्काई-५( हाल इजरायल) बस्दै आउनुभएको श्री नम्रता पाठक ज्यूले रु १,००,०००/- (अक्षरूपी रुपैयाँ एक लाख) हामीलाई सहयोग गर्नुहुने पहिलो दाता भएर सहयोग गरिदिनुभएकोमा हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा उहाँको जीवन सफल रहोस् भन्ने कामना गर्दछौं।
श्री सिंहदेवी मा.वि खेलमैदान खरिद तथा व्यवस्थापन समिति।

खाता खोल्ने, QR बनाउने, रसिद छाप्ने आदि कामहरु टुङ्गो लागिसकेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।अब सहयोग गर्न चाहनुहुन...
27/03/2025

खाता खोल्ने, QR बनाउने, रसिद छाप्ने आदि कामहरु टुङ्गो लागिसकेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।
अब सहयोग गर्न चाहनुहुने सहयोगी खेलप्रेमी महानुभावहरुले हाम्रो बैंक खाता अथवा QR को मार्फत हामीलाई सहयोग गर्न सक्नुहुनेछ।

16/03/2025
खेतको आलि आलिमा कुदेर गरेको रास्ट्रपती रन्निन्ङसिल्ड प्रतियोगिताको  प्रगती हो बिध्यार्थिको । कुनै उपयुक्क्त खेल मैदान नभ...
31/01/2025

खेतको आलि आलिमा कुदेर गरेको रास्ट्रपती रन्निन्ङसिल्ड प्रतियोगिताको प्रगती हो बिध्यार्थिको । कुनै उपयुक्क्त खेल मैदान नभयेको कारण सम्भावना भएका धेरै खेलहरुमा पनि हाम्रो धेरै पदकहरु गुमाउनु परेको छ। खुला मनले हाम्रो यो अभियानलाई सबैले सहयोग गरौ। येहि छन धेरै साम्बाहरु ,अबसर न पाएका मात्र हुन ।

"युवाहरू को अभियानसिंहदेवीको खेल मैदान"आज मिति २०८१-१०-११ गते का दिन "श्री सिंहदेवी मा. वि खेलमैदान खरिद तथा व्यवस्थापन ...
24/01/2025

"युवाहरू को अभियान
सिंहदेवीको खेल मैदान"

आज मिति २०८१-१०-११ गते का दिन "श्री सिंहदेवी मा. वि खेलमैदान खरिद तथा व्यवस्थापन अभियान" मा सम्पूर्ण अभिभावक, युवा, विशिष्ट व्यक्ति साथै विद्यालय व्यवस्थापन समिति मार्फत पद तथा समिति गठन गरियो।

निम्न अनुसारका समितिहरु:-
संयोजक:- बिधालय प्र.अ भोलानाथ ढुंगेल
अध्यक्ष-लक्ष्मण पाठक
उपाध्यक्ष-दिपा पाठक गौतम
सचिव-सन्तोष कार्की
सहसचिव-अर्जुन न्यौपाने
कोषाध्यक्ष-जनक कोइराला

सदस्यहरू:-
लक्ष्मण भट्टराई
अनिस पौडेल
विक्रम अधिकारी
जितबहादुर भुजेल
रन्जु अधिकारी मैनाली
दधिराम न्यौपाने

सल्लाहकार समिती:-
राजेन्द्र डाँगीको संयोजकमा
खोमनाथ उप्रेती
शेष प्रसाद प्रसाई (राजु)
इन्दिरा अधिकारी
कमल दाहाल
विरेन्द्र ओली

Address

लक्ष्मी मार्ग, टेक्रा
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिंहदेवी मा वि खेल मैदान खरिद तथा व्यवस्थापन अभियान-क न पा ४, टेक्रा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category