अनेमसंघ मेचीनगर ANWA Mechinagar

अनेमसंघ मेचीनगर ANWA Mechinagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अनेमसंघ मेचीनगर ANWA Mechinagar, Social service, Mechinagar, Jhapa District.

21/01/2026

नेकपा एमाले जिन्दावाद✊🏻

21/01/2026

✊🏻☀️✊🏻

हार्दिक निमन्त्रणा!    सहभागी बनौं,  हाम्रो पर्वलाई सफल पारौं 🎈महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित "तिज ब...
19/08/2025

हार्दिक निमन्त्रणा!

सहभागी बनौं, हाम्रो पर्वलाई सफल पारौं 🎈

महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित "तिज बिशेष कार्यक्रम २०८२" भदौं ४ गते बुधबार राधास्वामि हल धुलाबारीमा सम्पन्न हुन गई रहेको हुँदा यस मेचीनगर भुगोलमा रहनुहुने सबै तहका कमरेडहरुलाई सहभागिताको निम्ति सादर निमन्त्रणा गर्दछौं 🙏
आयोजक
अनेमसंघ मेचीनगर नगर कमिटी

असार १५ गते जोरसिमलमा जुटौं ! #राष्ट्रिय_धान_दिवस_सफल_पारौं !!समय : बिहान ७:०० बजेस्थान : मेनपा-७, जोरसिमल चोक १०० मि. द...
26/06/2025

असार १५ गते जोरसिमलमा जुटौं !
#राष्ट्रिय_धान_दिवस_सफल_पारौं !!
समय : बिहान ७:०० बजे
स्थान : मेनपा-७, जोरसिमल चोक १०० मि. दक्षिण

अखिल नेपाल महिला संघ मेचीनगर नगरकमिटी द्वारा आयोजित पहिलो कार्यक्रम  राजनैतिक प्रशिक्षण सहित बैठक संचालन तथा माईन्युट ले...
27/09/2024

अखिल नेपाल महिला संघ मेचीनगर नगरकमिटी द्वारा आयोजित पहिलो कार्यक्रम राजनैतिक प्रशिक्षण सहित बैठक संचालन तथा माईन्युट लेखन सम्बन्धि तालिम २०८१ असोज ११ गते शुक्रवार कमिटीका अध्यक्ष क. हेमा सिटौलाको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य क. मिना पोखरेल उप्रेतिको प्रमुख आथित्यतामा क्षेत्रिय पार्टी कार्यलय काँकरभिट्टाको सभाहलमा नेकपा एमाले केन्द्रिय सहकारी विभाग सदस्य क. रामचन्द्र उप्रेतीको प्रमुख सहजिकरण र नेकपा एमाले एवंम अनेम संघ जिल्ला सदस्य क. रमा भण्डारीको बिशेष सहजिकरणमा विभिन्न वडाका ७० जना भन्दा बढि कमरेडहरुको उपस्थितीमा भव्यरुप सम्पन्न भयो ।

हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो महत्वपूर्ण विचार सहित समय प्रदान गर्नुहुने सहजकर्ता द्वय,उपल्लो कमिटीका अग्रजहरु नेकप एमाले प्रदेश कमिटी सदस्य तथा नगर ईन्चाज क. देव कुमार राई, पार्टी जिल्ला कमिटी सदस्य क. सन्जु ढुङ्गेल, अनेम संघ पुर्ब प्रदेश कमिटी सदस्य क. कल्पना ओली सिटौला, अनेम संघ जिल्ला सदस्य क. दुर्गा भेटवाल लगायत उपस्थित सबैमा आयोजक कमिटीको तर्फबाट धन्यवाद सहित अभिवादन व्यक्त गर्दछौ ।

हेमा सिटौला
अध्यक्ष
अनेम संघ मेचीनगर नगरकमिटी

अखिल नेपाल महिला संघ मेचीनगर नगरकमिटी पहिलो पुर्ण बैठक २०८१ असोज ०४ गते शुक्रवार कमिटीका अध्यक्ष क. हेमा सिटौलाको अध्यक्...
20/09/2024

अखिल नेपाल महिला संघ मेचीनगर नगरकमिटी पहिलो पुर्ण बैठक २०८१ असोज ०४ गते शुक्रवार कमिटीका अध्यक्ष क. हेमा सिटौलाको अध्यक्षतामा क्षेत्रिय पार्टी कार्यलय काँकरभिट्टाको सभाहलमा महत्वपूर्ण बिषयहरुमा छलफल गरी सम्पन्न गरियो ।
हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो महत्वपूर्ण विचार सहित समय प्रदान गर्नुहुने उपल्लो कमिटीका अग्रजहरु क. विन्दा प्रसाई (पार्टी जिल्ला कमिटी सदस्य एवंम अनेम संघ जिल्ला सचिवालय सदस्य, क्षेत्र नं. १ ईन्चार्ज), क. रमा भण्डारी (पार्टी जिल्ला कमिटी सदस्य एवंम अनेम संघ जिल्ला सदस्य), क. हरिमाया (सन्जु) ढुङ्गेल (पार्टी जिल्ला कमिटी सदस्य), क. राजु कार्की (पार्टी नगर कमिटी अध्यक्ष) क. जानुका ओली (पार्टी नगर उपसचिव), क. सर्मीला चम्लागाई (अनेम संघ जिल्ला सचिवालय सदस्य), क. कृष्ण कुमारी सुवेदी (अनेम संघ जिल्ला सदस्य एवंम अनेम संघ क्षेत्रिय नं. १ अध्यक्ष), क. दर्गा देवी भेटवाल (अनेम संघ जिल्ला सदस्य) क. चित्रकला गिरी (अनेम संघ जिल्ला सदस्य), क. निता थापा (अनेम संघ क्षेत्रिय सचिव) लाई आयोजक कमिटीको तर्फबाट विशेष धन्यवाद सहित अभिभादन व्यक्त गर्दछौ ।
साथै बैठकमा सहभागी सम्पूर्ण नगरकमिटी पदाधिकारी सहित सदस्य कमरेडहरु र अनेम संघ वडा अध्यक्ष र सचिव कमरेडहरुलाई बैठकमा सकृय सहभागीताको निमित्त धन्यवाद सहित अगामी दिनमा पनि यस्तै सकृय भुमिकाको अपेक्षा गर्दछौ ।

अनेम संघ मेचीनगर नगरकमिटी परिवार

नेकपा एमाले मेचीनगर नगरकमिटी वडा नं ६ को मिति ०८१/०५/२९ गते सम्पन्न वडा अधिबेशनबाट सर्बसम्मत रुप अध्यक्षमा क . राजु पौडे...
14/09/2024

नेकपा एमाले मेचीनगर नगरकमिटी वडा नं ६ को मिति ०८१/०५/२९ गते सम्पन्न वडा अधिबेशनबाट सर्बसम्मत रुप अध्यक्षमा क . राजु पौडेल, उपाध्यक्षमा क. प्रमिला ओली, सचिवमा क. कैलास चाम्लिङ, सह सचिवमा क. संजय तामाङ र प्रदिप सिटौला चयन हुनु भएको हुँदा उहाँहरू लगायत सम्पूर्ण वडा कमिटिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।

हेमा सिटौला
अध्यक्ष
अनेम संघ मेचीनगर नगरकमिट

नेकपा एमाले मेचीनगर नगरकमिटी वडा नं २ को मिति ०८१/०५/२८ गते सम्पन्न वडा अधिबेशनबाट सर्बसम्मत रुप अध्यक्षमा क .रेनुका काफ...
13/09/2024

नेकपा एमाले मेचीनगर नगरकमिटी वडा नं २ को मिति ०८१/०५/२८ गते सम्पन्न वडा अधिबेशनबाट सर्बसम्मत रुप अध्यक्षमा क .रेनुका काफ्ले उपाध्यक्षमा क.केदार चापागाँई सचिवमा क. पुस्कर धिमिरे सह सचिवमा क. महेन्द्र ढकाल र भूवन राना चयन हुनु भएको हुँदा उहाँहरू लगायत सम्पूर्ण वडा कमिटिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।

हेमा सिटौला
अध्यक्ष
अनेम संघ मेचीनगर नगरकमिटी

नेकपा एमाले मेचिनगर वडा न. ११ को दोस्रो वडा अधिबेशन २०८१/०५/२४ गते भब्य रुपले सम्पन्न भयो । अधिवेशनबाट क. राम कुमार रिजा...
10/09/2024

नेकपा एमाले मेचिनगर वडा न. ११ को दोस्रो वडा अधिबेशन २०८१/०५/२४ गते भब्य रुपले सम्पन्न भयो । अधिवेशनबाट क. राम कुमार रिजालको अध्यक्षयता, क. यसोधा डाँगी उपाध्यक्षमा, क. श्याम सिवाकोटी सचिवमा सर्बसम्मत रुप चयन हुनुभएको हुँदा उहाँहरु लगायत सम्पुर्ण टिमलाई अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको तर्फबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।🙏

अखिल नेपाल महिला संघ जिल्लाकमिटी सदस्य  क. अनिता थापालाई अखिल नेपाल महिला संघ मेचीनगर नगर कमिटीको तर्फबाट जन्मदिनको अनमो...
08/09/2024

अखिल नेपाल महिला संघ जिल्लाकमिटी सदस्य क. अनिता थापालाई अखिल नेपाल महिला संघ मेचीनगर नगर कमिटीको तर्फबाट जन्मदिनको अनमोल शुभकामना 🎂🎈🙏

Address

Mechinagar
Jhapa District
12345

Website

Alerts

Be the first to know and let us send you an email when अनेमसंघ मेचीनगर ANWA Mechinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category