Jhapa, Mechi प्रस्तुती कम्युनीकेसन्स्

Jhapa, Mechi प्रस्तुती कम्युनीकेसन्स् We will provide you the information about Mechi Yatayat Karyalaya, Jhapa, Nepal. Its non-official page created by Prastuti Communications.

This is non-official page of Mechi Yatayat Karyalaya created by Prastuti Communications. Mob 9804900225

भोलिबाट काम सुचारु हुने...
29/07/2026

भोलिबाट काम सुचारु हुने...

भोलि समेत सर्भर समस्याका कारण यातायात कार्यालय झापाको काम स्थगन रहनेछ।
27/07/2026

भोलि समेत सर्भर समस्याका कारण यातायात कार्यालय झापाको काम स्थगन रहनेछ।

यातायात व्यवस्था कार्यालय झापाको भोलि २०८३ साउन ११ गते पनि सर्भर समस्याका कारण कार्यालयको सेवा अवरुद्ध हुने जानकारी प्रा...
26/07/2026

यातायात व्यवस्था कार्यालय झापाको भोलि २०८३ साउन ११ गते पनि सर्भर समस्याका कारण कार्यालयको सेवा अवरुद्ध हुने जानकारी प्राप्त भएको छ। लाइसन वितरण कार्य भने कोठा नम्बर १४ बाट भइरहेको समेत अनुरोध छ।

यो हप्ता नेपालभरिको यातायात कार्यालयमा सर्भर अपग्रेड र माइग्रेसनको कारण काम हुने सम्भावना कम छ।
20/07/2026

यो हप्ता नेपालभरिको यातायात कार्यालयमा सर्भर अपग्रेड र माइग्रेसनको कारण काम हुने सम्भावना कम छ।

यातायात व्यवस्था कार्यालय झापाको अनुरोध... लाइसेन्स वितरण कार्य मात्र हुने अन्य सम्पूर्ण कार्यहरू अर्को सूचना प्रकाशित न...
19/07/2026

यातायात व्यवस्था कार्यालय झापाको अनुरोध... लाइसेन्स वितरण कार्य मात्र हुने अन्य सम्पूर्ण कार्यहरू अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगन...

16/07/2026

भोलिदेखि Driving License नयाँ प्रणालीमा:

अब लाइसेन्सको नयाँ आवेदन, नवीकरण र राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको छ।

नयाँ प्रणालीमा:

✅ नागरिक एप वा राष्ट्रिय परिचयपत्रको QR scan गरेर विवरण Auto-fill हुने
✅ लाइसेन्सको राजस्व तथा दस्तुर Online Payment गर्न सकिने
✅ फारम भर्न र बैंक धाउनुपर्ने झन्झट कम हुने
✅ विवरण टाइप गर्दा हुने गल्ती घट्ने

तर सुरुवाती चरणमा स्वास्थ्य परीक्षणका लागि कार्यालयमै जानुपर्ने हुन सक्छ। पछि स्वास्थ्य जाँचको प्रतिवेदनलाई समेत अनलाइन प्रणालीमा जोड्ने तयारी छ।

🌐 प्रदेशअनुसार आवेदन दिने Portal:

कोशी प्रदेश: edlvrs.koshi.gov.np
मधेस प्रदेश: edlvrs.madhesh.gov.np
बागमती प्रदेश: edlvrs.bagamati.gov.np
गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np

राष्ट्रिय परिचयपत्र वा नागरिक एप नभएका सेवाग्राहीले भने साविककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्नेछन्।

यो प्रणाली सफल रूपमा लागू भयो भने Driving License सेवामा लाग्ने समय, लाइन र अनावश्यक झन्झट धेरै हदसम्म कम हुन सक्छ।

तर मुख्य कुरा—System सुरु हुनु मात्रै होइन, server stable, online payment successful र कार्यालयबीच राम्रो coordination हुनु पनि उत्तिकै जरुरी छ।

CP

जानकारीका लागि
21/10/2022

जानकारीका लागि


लिखित परीक्षा नतिजा
02/07/2022

लिखित परीक्षा नतिजा

A बर्ग को ट्रायल सम्बन्धी सूचना 👇👇👇👇👇👇👇👇👇👇
28/05/2022

A बर्ग को ट्रायल सम्बन्धी सूचना
👇👇👇👇👇👇👇👇👇👇

Address

Birtamode
Jhapa District
57204

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

9804900225

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa, Mechi प्रस्तुती कम्युनीकेसन्स् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jhapa, Mechi प्रस्तुती कम्युनीकेसन्स्:

Shortcuts

Share