राष्ट्रिय श्रम संस्कृति पार्टी - झापा, क्षेत्र नम्बर: ०१

  • Home
  • Nepal
  • Jhapa District
  • राष्ट्रिय श्रम संस्कृति पार्टी - झापा, क्षेत्र नम्बर: ०१

राष्ट्रिय श्रम संस्कृति पार्टी - झापा, क्षेत्र नम्बर: ०१ “श्रमलाई सम्मान, संस्कृतिलाई पहिचान – यही हाम्रो अभियान।”

18/07/2026

कुराहरु तर्कका, सबदहरु आरेन राइका, उदेश्य देसको बिकास र परिवर्तन श्रम सँस्कृति का

जय माटो जय श्रम सँस्कृति
जय नेपाल जय नेपाली

18/07/2026

रा सव पा का माननिय ज्यु हरुले सत्तामा आउनु अगाडि धेरै भाषण हान्नु भयो तर आफु सत्तामा आएपछि सबै भुल्नु भयो।

रि प नयाँ सरकार

18/07/2026

काठमाण्डौ लाइ कालापानी किन दुख्दैन????

दार्चुला नेपालकोे हो।

बिगतमा कुनैपनि सरकार ले कसैले देखेन अब त देखि सरकार।

18/07/2026

नेपालको इतिहासमा युगौं युगसम्म उदाहरण बनेर रहनेछन्

श्रम पिता हर्क साम्पाङ

जय माटो जय स्वाभिमान
जय नेपाल जय नेपाली

18/07/2026

म कसैसित डराउँदिन के

म रुन्छु मात्र के

😃😃😃😃😃

18/07/2026

आफु मेयर हुँदा तेहि चुच्चे नक्सा भित्तामा टाँसेर राजनिति गर्ने आफु सत्तामा आए पछि तेहि चुच्चो हटाउने सरकारलाई मुर्दाबाद भन्न चाहन्छु

17/07/2026

यो घन्टे गधाले के गरेको ए गाँउ पालिका बासि ज्यु हरु यसलाई सबै मिलेर यस्को एक हात र एक खुट्टा भाँचिदिनुसन किन डराएको??

Speechless me 🙏🙏🙏🙏
17/07/2026

Speechless me 🙏🙏🙏🙏

17/07/2026
अत्याचार बनदगर
17/07/2026

अत्याचार बनदगर

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय श्रम संस्कृति पार्टी - झापा, क्षेत्र नम्बर: ०१ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share