तेलिबारि यूवा ग्रूप

तेलिबारि यूवा ग्रूप Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तेलिबारि यूवा ग्रूप, Social service, मेचि नगर १३ तेलिबारी, Jhapa District.

जेमीरगडी युवा क्लबद्वारा आयोजीत क्लब इस्तरीय फुटबॉल टूर्नामेण्टमा  तेलिबारी युवा क्लब द्वितीय  भएको छ।
09/10/2024

जेमीरगडी युवा क्लबद्वारा आयोजीत क्लब इस्तरीय फुटबॉल टूर्नामेण्टमा तेलिबारी युवा क्लब द्वितीय भएको छ।

तेलिबारी युवा क्लबलाई आदरणीय दाजु  श्री छिरिङ शेर्पा ज्यु बाट  रू ५००० सहयोग गरीदीनु भएकोमा समस्त तेलीबारी युवा क्लब बाट...
08/10/2024

तेलिबारी युवा क्लबलाई आदरणीय दाजु श्री छिरिङ शेर्पा ज्यु बाट रू ५००० सहयोग गरीदीनु भएकोमा समस्त तेलीबारी युवा क्लब बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

जेमीरगडी युवा क्लबद्वारा आयोजीत क्लब इस्तरीय फुटबॉल टूर्नामेण्टमा  तेलिबारी युवा क्लबले १-0 ले DFCलाई पराजित गरी  TFC फा...
08/10/2024

जेमीरगडी युवा क्लबद्वारा आयोजीत क्लब इस्तरीय फुटबॉल टूर्नामेण्टमा तेलिबारी युवा क्लबले १-0 ले DFCलाई पराजित गरी TFC फाइनल खेलमा प्रवेश गर्यो ।

आज मिति २०८१-०६-२२ गते, हाम्रो तेलिबारी युवा क्लबद्वारा  मेचीनगर १३ (१८ कट्ठे) निवासी श्री टेक बाहादुर ईजम ज्यूलाई प्राण...
08/10/2024

आज मिति २०८१-०६-२२ गते, हाम्रो तेलिबारी युवा क्लबद्वारा मेचीनगर १३ (१८ कट्ठे) निवासी श्री टेक बाहादुर ईजम ज्यूलाई प्राणघातक रोग क्यान्सरबाट पीड़ित भई हाल BNC क्यान्सर अस्पतालमा उँहाको उपचार गरी रहेकोहुदा हाम्रो TYC क्लबबाट उँहाको उपचारको निम्तिका लागी साथै उँहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै श्री रमेश ईजम ज्यू (छोरा)लाई सहयोग स्वरूप रू ५००० हस्तांतरण गरियो ।

हाम्रो तेलिबारी युवा क्लबलाई सहयोग  गर्नुहुने मेचीनगर-१३ को वाडा अधक्क्ष श्री किष्ण सिग्देल ज्यु लगायत, उध्योगपती, खेल प...
04/10/2024

हाम्रो तेलिबारी युवा क्लबलाई सहयोग गर्नुहुने मेचीनगर-१३ को वाडा अधक्क्ष श्री किष्ण सिग्देल ज्यु लगायत, उध्योगपती, खेल प्रेमी अग्रज दाईहरु,आफ्नत तथा साथीभाईहरुलाई धेरै धेरै धन्यवादका साथै २०८१ सालको महानचाड बडा दशैको उपल्यक्षमा TYC क्लबबाट सम्पूर्ण महानुभवहरूमा सुख, स्वास्थ्य, समृध्दी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

तेलिबारी युवा क्लबलाई आदरणीय दाजु  श्री फुर्वा लामा ज्यु बाट  रू १०००० सहयोग गरीदीनु भएकोमा समस्त तेलीबारी युवा क्लब बाट...
04/10/2024

तेलिबारी युवा क्लबलाई आदरणीय दाजु श्री फुर्वा लामा ज्यु बाट रू १०००० सहयोग गरीदीनु भएकोमा समस्त तेलीबारी युवा क्लब बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

Address

मेचि नगर १३ तेलिबारी
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when तेलिबारि यूवा ग्रूप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category