आर डि एस सोप इन्डेष्ट्रिज

आर डि एस सोप इन्डेष्ट्रिज M.D.ARYAN HEART SAGAR

यो रमजानले सम्पूर्ण मानवजातिको लागि शान्ति र सद्भावको बाटोमा हिड्न सक्ने आशीर्वाद ल्याओस्! सबैलाई रमजानको शुभकामना। #
11/03/2024

यो रमजानले सम्पूर्ण मानवजातिको लागि शान्ति र सद्भावको बाटोमा हिड्न सक्ने आशीर्वाद ल्याओस्! सबैलाई रमजानको शुभकामना। #

 #अनेकतामा_एकता_हाम्रो_विषेशतादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ग्याल्पो ल्होसारको शु...
10/03/2024

#अनेकतामा_एकता_हाम्रो_विषेशता
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ग्याल्पो ल्होसारको शुभकामना |

सम्पूर्ण नेपालीहरुलाई पाइलैपिच्छे प्रजातन्त्रको‌अनुभुति होस , ७४ औ प्रजातन्त्र दिवसको शुभकामना
19/02/2024

सम्पूर्ण नेपालीहरुलाई पाइलैपिच्छे प्रजातन्त्रको‌अनुभुति होस , ७४ औ प्रजातन्त्र दिवसको शुभकामना

खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, सोनाम ल्होछ...
09/02/2024

खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, सोनाम ल्होछारको शुभकामना ।

 #हुँदैन_विहान_मिर्मिरेमा_तारा_झरेर_नगए #बन्दैन_मुलुक_दुईचार_सपूत_मरेर_नगएदेशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना ग...
30/01/2024

#हुँदैन_विहान_मिर्मिरेमा_तारा_झरेर_नगए
#बन्दैन_मुलुक_दुईचार_सपूत_मरेर_नगए
देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ।

तपाईंले सोचेको हरेक इच्छा आकांक्षा छिट्टै पुरा होस् ।  #चैतेदशैकोशुभकामना
29/03/2023

तपाईंले सोचेको हरेक इच्छा आकांक्षा छिट्टै पुरा होस् ।
#चैतेदशैकोशुभकामना

23/03/2023

आर डि एस बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा सन्चालित निसीखोला गाउँपालिका वडा नं 5 अन्तर्गत रहेको साबुन उद्योगमा उत्पादित

22/02/2023

निसी फाल्गुन ९ निसीखोला ५ का सागर उमेरले सानै छन तर गाउँमा केही उद्यम गर्नुपर्छ भन्ने मान्यता सहित लाखौँ रकम लगान....

सम्पूर्ण उधोगी दाताहरुलाई  जानकारी ।
10/02/2023

सम्पूर्ण उधोगी दाताहरुलाई
जानकारी ।

स्थानीय स्तरमा उत्पादित साबुन आवश्यक परे हामीलाई सम्पर्क गर्नुहोला धन्यवाद ।
08/02/2023

स्थानीय स्तरमा उत्पादित साबुन आवश्यक परे हामीलाई सम्पर्क गर्नुहोला धन्यवाद ।

Address

Damak
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when आर डि एस सोप इन्डेष्ट्रिज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आर डि एस सोप इन्डेष्ट्रिज:

Share