ईलाका प्रशासन कार्यालय, दमक, झापा

  • Home
  • Nepal
  • Jhapa District
  • ईलाका प्रशासन कार्यालय, दमक, झापा

ईलाका प्रशासन कार्यालय, दमक, झापा Government Ofiice under GON , Ministry of Home Affair

सार्वजनिक बिदा सम्बन्धमा …
04/10/2025

सार्वजनिक बिदा सम्बन्धमा …

04/10/2025

मनसूनजन्य बिपद्जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध

23/06/2025
23/01/2025

Send a message to learn more

सूचना
08/08/2024

सूचना

राष्ट्रिय परिचयपत्र आबेदन नम्बर हराएकोहरुले यसरी फाराम भरि नम्बर प्राप्त गर्न सकिनेछ । एकपटक भरेपछि रेस्पोन्स आउन केही स...
27/06/2024

राष्ट्रिय परिचयपत्र आबेदन नम्बर हराएकोहरुले यसरी फाराम भरि नम्बर प्राप्त गर्न सकिनेछ । एकपटक भरेपछि रेस्पोन्स आउन केही समय लाग्न सक्छ ७-१० दिन । त्यस समयसम्म धैर्य गर्नुहोला र पुन पटक पटक नपठाउनुहोला ।
लिकको लागि तल वा फोटोमा क्लिक गर्नुहोस।

https://nidsms.donidcr.gov.np/

निकट भबिश्यमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्रमा आधारित Biometric Verification अनिबार्य गरिने जानक...
27/05/2024

निकट भबिश्यमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्रमा आधारित Biometric Verification अनिबार्य गरिने जानकारी भएकोले यस अगाडि राष्ट्रिय परिचयपत्रको लागि विवरण दिइसक्नु भएका लाभग्राहीहरुको निम्नानुसार गरि परिचयपत्र नम्वर प्राप्त गर्न सकिने ।
1. http://citizenportal.donidcr.gov.np/CitizenPortal/ मा गएर लाभग्राहीको नाम थर जन्ममिति नागरिकता नम्वर र नागरिकताको जारी मिति राखि Search गरेपछि राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त गर्न सकिने ।
2. राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागले विवरण सँकलन गरिसकेको तर राष्ट्रिय परिचयपत्र नम्वर (NIN) प्राप्त नगरेका सेवाग्राहीहरुले आफ्नो राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त गर्न N स्पेश 16 Digit को आबेदन नम्वर टाईप गरि ३०००१ मा Message गरेपछी मोवाईलको म्यासेजमा आफ्नो राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त हुने ।
3. राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्पछि दिइएको विवरण कागजको फोटो खिचेर ९८५१३१६००३४ वा ९८५१३००५२० वा ९८४७३४६४१२ मा Vibor/Whatsapp गरि प्राप्त गर्न सकिने।
4. राष्ट्रिय परिचयत्र विवरण दर्ता गरेपछि प्राप्त गरेको विवरण पाना हराएमा माथि बुदा नम्वर १ मा तोकिए अनुसार राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त गर्न वा कुनै समस्या भएमा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागको फोन न ०१-४२०००१४ वा०१-४२००८९४ वा ०१-४२११५६३ मा सम्पर्क गर्न सकिने ।
5. हालसम्म परिचयपत्र वनाई नसकेका महानुभावहरुले यस कार्यालयमा सम्पर्क गरि विवरण खिचाउनुहुन ।

राहदानी अनलाइन फारामको लागि अग्रिम बुकिङ खोलिने समय सम्बन्धी सूचना
17/10/2023

राहदानी अनलाइन फारामको लागि अग्रिम बुकिङ खोलिने समय
सम्बन्धी सूचना

Address

Jhapa District
57217

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723582789

Alerts

Be the first to know and let us send you an email when ईलाका प्रशासन कार्यालय, दमक, झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ईलाका प्रशासन कार्यालय, दमक, झापा:

Share