Kachankawal Vlogger, Revolter

Kachankawal Vlogger, Revolter परिवर्तन यात्रा हो जुन एक्लै शुरूवात हुन्छ।

02/11/2025

B***n ले F**k लेख्दा कौन सा बज्रपात भयो यार।
देश नै completely fu**ed भइ सक्यो, दिन दिनै r**e गरेको छ। घरी पुराना नेताले, घरी जेन जि आन्दोलनको नाममा आन्दोलन हाइज्याक गर्ने ले। Harka Sampang A Revolution ले पनि भाषिक आधारमा ब्यंग्य गरीहाल्ने आधार छैन।
गरिबको जीवन f**k गरेर लुटेर भुडि भर्नेलाइ अझ f**k को आपत्ती भयो।
रबि बालेन हर्क गोपाल जस्ता ब्याक्ती मिलेनौ भने देश f**k हैन brutally fu**ed हुन्छ।

अङ्गमा इज्जत कि सोचले निर्धारण गर्ने हो इज्जत।
02/11/2025

अङ्गमा इज्जत कि सोचले निर्धारण गर्ने हो इज्जत।

निश्चल दाहाल। “इज्जत महिलाको शरीरमा या योनीमा होइन, सोचमा हुन्छ। सोच बदलौं, तब मात्र समानता सम्भव हुन्छ।” सर्वप्.....

उत्तरदायित्वले बन्छ देश।
31/10/2025

उत्तरदायित्वले बन्छ देश।

भदौ २३ र २४ गते देशभर देखिएको युवा लहर खासमा नेपालको इतिहासमा एउटा असल सुरुवात बन्न सक्थ्यो, तर त्यो पनि

म Generation Z मा पर्दिन तर म Zeneration Z को भविष्य प्रती अवश्य चिन्तित छु। ईन्टरनेट लगायतको प्रविधीमा हुर्किएको यो Gen...
07/09/2025

म Generation Z मा पर्दिन तर म Zeneration Z को भविष्य प्रती अवश्य चिन्तित छु। ईन्टरनेट लगायतको प्रविधीमा हुर्किएको यो Generation लाई नेपाली नेतृत्वले बिदेश पलायन हुने मार्ग मात्र बनाएको छ।

Gen Z अनेरास्ववियु , Gen Z अनेरास्ववियु क्रान्तिकारी, Gen Z ने बि संघ, Gen Z राप्रविसंघ, Gen Z रास्वपा, यस्तो चाहिँ नहोस ।

अबको नेतृत्व Gen Y (२९-४४) बर्षले गर्न जरुरी छ जो Gen Z (१०-२८) बर्षका युवाहरु र Generation X, बिचको पुल रहन्छन। बिगतका संस्कृतिको निरन्तरता र आधुनिकताको संमिश्रण Gen Y ले मात्र गर्न सक्छ।
अब ८४ लाई सोही अनुरुप बनाउन जरुरी छ।

"याद गर, बंगलादेशमा आन्दोलन चर्किनमा विद्यार्थी नै अगाडी नै थिए है।"

हतासको प्रेम, चट्ट प्रेम छट्ट डिभोर्स पनि हुँदै छ कारण।
23/08/2025

हतासको प्रेम, चट्ट प्रेम छट्ट डिभोर्स पनि हुँदै छ कारण।

दूतावासदेखि अदालतसम्म : युवा/युवतीहरूको यात्रा! अबुधाबीस्थित नेपाली दूतावासको एउटा सानो कोठा। त्यहाँ एक युवती ट....

सामाजिक तिरस्कारले पनि मानिस छिपाउछन बिमार।
22/08/2025

सामाजिक तिरस्कारले पनि मानिस छिपाउछन बिमार।

यूएई – नेपालका कुना कन्दरा, खेतबारीका दुनिया , सहरका स साना साथै साँघुरा गल्लीहरूबाट बर्सेनि लाखौ युवा सुनौलो भवि....

31/03/2025

"हरेक क्रियाको बराबर तर बिपरित प्रतिक्रिया हुन्छ" Newton'S third law of motion.
राजसंस्था नेपालको जिवन्त ईतिहास हो र यसको बर्तमानमा लामो लहरो छ?
राजसंस्था आउदा सब ठिक हुन्छ? थाहा छैन।
राजसंस्था चाहियो भनेर आवाज उठाउन पाइन्छ? अवश्य।
चैत्र १५ गतेको आन्दोलनमा उदण्डता नभएको कदापी हैन, तर त्यो क्रीयाको प्रतिक्रिया थियो नै। आन्दोलनकारिहरुले प्रेसलाइ आक्रमण गर्नु सरासर गल्ती थियो, लुटपाट गल्ती थियो तर आन्दोलन हिंस्रक बन्नुमा पहिलो प्रहार प्रहरिबाट नै भएको देखिन्छ। पहिलो कुरा त तिनकुने, अन्तर्राष्ट्रिय बिमानस्थलबाट एकदम नै नजिक यो अति संवेदनशील क्षेत्र हो, यहाँ प्रदर्शनीको इजाजत दिन नै गलत, अनि फेरि प्रदर्शन भनेको संवेदनशील क्षेत्रमा नै हुन्छ जसकारण प्रभाव र प्रचार ज्यादा।
शान्तिपुर्ण सभाको शुरूवातमा नै किन एक्सपायर भएको अश्रुग्यासको सेल हानियो? महर्जन मारिएको भिडियो हेर्नुहोस त जरुरी थिएन त्यो बन्दुक पड्काउन, गोलि चलाउन। यी क्रियाहरु पश्चातका उदण्डता हरु गलत प्रतिक्रिया भए नै होलान तर सरकार आन्दोलनकारीहरु भन्दा बढी जवाफदेही हुन पर्छ। पत्रकार जलेर मर्नुमा सरकारको कमजोरी छ जुन छोपेर छोप्न सकिन्न, लुकाएर लुक्दैन। राष्ट्रको चौथो अंग सुरक्षीत राख्न नसक्ने प्रशासन , असहजतामा सहयोग गर्न नसक्ने सत्ताको बिपक्षमा अवश्य मान्छे हुन्छन नै।
यति बुझौ तिनकुनेमा फुकिएको बिरोध राजसंस्थाको वापसिको लागि भन्दा बढी हालको ब्यवस्थाको नाममा फाइदा लुट्ने ब्यवस्थापकहरुको लोभ र लुटाहा प्रवृत्तिको बिरुद्द्को आक्रोश हो। एक जनताको सामाजिक सुरक्षा, देशमा बस्न पाउ, गर्न पाउ भन्ने भावना उजागर गर्ने भडास हो।

के संख्या ८४ ले नेपाललाइ अँध्यारो बाट उज्यालो तर्फ लग्ला त? के सुर्योदय हुन्छ त नेपालमा??संस्कारी हुन नसके पनि धर्म म हि...
10/01/2025

के संख्या ८४ ले नेपाललाइ अँध्यारो बाट उज्यालो तर्फ लग्ला त? के सुर्योदय हुन्छ त नेपालमा??
संस्कारी हुन नसके पनि धर्म म हिन्दु नै मान्छु र हिन्दु सभ्यतामा , पुराणका पाठ हरुमा र हिन्दु संस्कारमा नै ८४ शब्दको ठूलो महत्व छ।
१. ५२ अरब बर्ष र ८४ लाख योनि पश्चात मात्र एक मनुष्य भएर जन्म लिन्छ।
२. भोजनमा सबै भन्दा चर्चित र इज्जतिलो ८४ ब्यञ्जन।
३. ८४ बर्ष पुगेपछी, ८४ गरिने चलन पनि सुनेको थिए जसको धार्मिक महत्त्व छ।
अब रबि हिरासत बसे जम्मा ८४ दिन, रबि र उनका पार्टिले बारबार भन्ने मिसन ८४ ।
के ८४ नेपाली राजनितिमा बास्तवमा नया आयाम ल्याउन सक्ने संख्या होला त?
रबि सहि या गलत म भन्न सक्दिन तर यति भन्न सक्छु, रबिलाइ लगाइएका आरोपहरु भन्दा अझ खतरनाक राष्ट्रघाती निर्णय, भ्रस्टाचार , हत्या आदिको प्रमुख कलाकारहरुले नै देश चलाइरहेका छन। रबि एक ब्याक्ती मात्र नहेरी, बालेन, हर्क, राजेन्द्र, गोपि जस्ता नया अनुहारलाई हामिले आँखा बन्द गरेर समर्थन गर्न नै पर्छ।
केही भएन भने साला जुवा नै खेलेको सोचौला न , आखिर कौनसा देश अहिले नै सुमार्गमा हिड्दै छ र?

22/12/2024

अनिल शाह, हेमन्त धामी, शुभ कंशकार,किशोर महतो, शेर मल्ल, लहिरु मिलान्था,बेन माइक, मोहम्मद मोहसिन्री जेम्स निशम, ललित राजवंशी, रुपेश सिंह, आशिफ शेख, विशाल शुस्लिङ्ग, तुल थापा, हर्ष ठाकेर, आकाश त्रिपाठी, जोशुवा ट्रोम्प, अर्निको यादव।

माथिका नामहरु जनकपुर बोल्ट्सका खेलाडिहरुको न सबै जनकपुरका हुन न सबै धोती न सबै टोपु न सबै नेपालको हो।
ठिक छ फ्यान हुन पाइयो तर खेलले त मन जोड्ने हो तोड्ने हैन। फगत नेतालाइ मात्र गाली दिने अनि स साना कुराहरुमा बिखन्डनवादी सोच राखी बिभेदकारी अभिव्यक्ति दिने, रेसिस्ट हुने कार्यकै कारण हो हामी जिवन्त गुलाम भइ रहने।
खेल थियो क्लब स्तरको , नाम थियो जनकपुरको, यो जनकपुर प्रचलित भयो अन्तर्राष्ट्रिय स्तरमा, नेपालको बारे बोलियो अन्तर्राष्ट्रिय स्टेजमा यता धोती र टोपी, मिया र बाहुन्री हिन्दु र मुश्लिम भन्दै हामी उफ्रन्छौ।
थुइक्क बुद्दी।

11/12/2024

म स्वतन्त्र जन्मिएको थिए तर आज लुटेराहरुको दास बनिए।

Address

Baniyani 06, Kachan Kawal Rural Municipality
Jhapa District
57201

Telephone

+9779801426179

Website

Alerts

Be the first to know and let us send you an email when Kachankawal Vlogger, Revolter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kachankawal Vlogger, Revolter:

Share

Category