Damak Marwadi Yuwa Manch

Damak Marwadi Yuwa Manch Damak Marwadi Yuwa Manch is a social community of Youths of Damak

Marwadi Yuwa Manch, Damak has provided Rs 51,000 in financial assistance to support families affected by the devastating...
07/09/2026

Marwadi Yuwa Manch, Damak has provided Rs 51,000 in financial assistance to support families affected by the devastating floods in Nepal. The contribution was made as part of the organization’s relief and humanitarian support efforts for flood victims facing difficulties after the disaster. The organization said the assistance is a small effort to stand with affected families during this challenging time. Members of Damak Marwadi Yuwa Manch expressed solidarity with flood victims and emphasized the importance of helping those in need during times of crisis. The organization also highlighted the message that serving humanity is a form of service and responsibility. The contribution reflects the group’s commitment to community support and humanitarian service.

13/07/2026

शोक तथा मलामी जाने सूचना
मारवाडी युवा मञ्च, दमकका साधारण सदस्य श्री विशाल अग्रवाल को दुःखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं।
बालचन्द अग्रवाल तथा लीला देवी अग्रवालका कान्छा सुपुत्र श्री विशाल अग्रवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
मलामी जाने कार्यक्रम:
● मिति: २०८३ साल असार २९ गते
● समय: दिउँसो ३:०० बजे
● स्थान: कन्काई मुक्तिधाम
सम्पूर्ण मारवाडी युवा मञ्च, दमकका पदाधिकारी, सदस्यहरू तथा शुभचिन्तक महानुभावहरूलाई उपस्थित भई दिवंगत आत्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
मारवाडी युवा मञ्च, दमक

निर्जला एकादशीको पावन अवसरमा दमक मारवाडी युवा मञ्चद्वारा आयोजित जल एवं जुस वितरण कार्यक्रम मा सम्पूर्ण सदस्य तथा शुभेच्छ...
25/06/2026

निर्जला एकादशीको पावन अवसरमा दमक मारवाडी युवा मञ्चद्वारा आयोजित जल एवं जुस वितरण कार्यक्रम मा सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक आमन्त्रण गरिन्छ।

जय युवा 🙏मिति २०८३/०२/२३ गते शनिवार का दिन तेस्रो क्षेत्रीय भेला सफलतापूर्वक सम्पन्न गर्न हामीलाई विश्वास, मार्गदर्शन तथ...
07/06/2026

जय युवा 🙏

मिति २०८३/०२/२३ गते शनिवार का दिन तेस्रो क्षेत्रीय भेला सफलतापूर्वक सम्पन्न गर्न हामीलाई विश्वास, मार्गदर्शन तथा निरन्तर सहयोग प्रदान गर्नुहुने नेपाल राष्ट्रिय मारवाडी युवा संगठन क्षेत्र “क” का क्षेत्रीय पदाधिकारीज्यूहरू, सम्पूर्ण मञ्चका अध्यक्षज्यूहरू, सदस्यज्यूहरू तथा सहभागी महानुभावहरूप्रति मारवाडी युवा मञ्च दमक हार्दिक आभार व्यक्त गर्दछ।

यस कार्यक्रमको सफलता केवल आयोजक मञ्चको मात्र नभई सम्पूर्ण क्षेत्र “क” परिवारको एकता, सहकार्य र समर्पणको परिणाम हो। यहाँहरूबाट प्राप्त हौसला र सकारात्मक ऊर्जाले आगामी दिनहरूमा अझ उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्न प्रेरणा प्रदान गर्नेछ।

फेरि एकपटक सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

जय युवा! 🙏
मारवाडी युवा मञ्च दमक

यस नव वर्षको पावन अवसरमा आयोजना गरिएको यस विशेष कार्यक्रममा हाम्रो सम्पूर्ण मारवाडी दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण इष्ट...
31/03/2026

यस नव वर्षको पावन अवसरमा आयोजना गरिएको यस विशेष कार्यक्रममा हाम्रो सम्पूर्ण मारवाडी दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण इष्टमित्रहरूलाई सादर आमन्त्रण गर्दै, उपस्थित भई कार्यक्रमको गरिमा तथा शोभा अभिवृद्धि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

हनुमान जयन्तीको पावन अवसरमा आयोजना हुन गइरहेको बाइक र्‍यालीमा सकेसम्म धेरै सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दि...
30/03/2026

हनुमान जयन्तीको पावन अवसरमा आयोजना हुन गइरहेको बाइक र्‍यालीमा सकेसम्म धेरै सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏🚩

02/03/2026

होली धाप समारोह

Karya samiti of Damak Marwadi Yuwa Manch 2082
02/03/2026

Karya samiti of Damak Marwadi Yuwa Manch 2082

Address

Damak Jhapa
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when Damak Marwadi Yuwa Manch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category