Kamala Nagar Committee - RSP

Kamala Nagar Committee - RSP "Foundation of good governance is the RSP government" Page managed by supporters of RSP. News, Notice, Update and Citizens Voice. (Kamala Municipality,Dhanusha)

सूचना!                   सूचना!                  सूचना!हिजो मिति २०८३/४/२ गते करिब २ देखि ३ बजे को समयमा कमला नगरपालिका–...
19/07/2026

सूचना! सूचना! सूचना!

हिजो मिति २०८३/४/२ गते करिब २ देखि ३ बजे को
समयमा कमला नगरपालिका–७ सिङ्याही निवासी प्रिय भाई शिवकुमार मण्डल को पौडेश्वर चौक देखि जनकपुरधाम को पुल चौक जाने क्रममा बाटोमा झोला हराएको छ। उक्त झोलामा ,नगद रु: ५०००/-, नेपाली तथा वैदेशिक कागजातहरू,चान्दी को पायल(१० तोला), नेपाली नागरिक्ता,मोटरसाइकल को ब्लुबुक, Iphone 12 pro max सहित अन्य महत्वपूर्ण कागजातहरू रहेकोले भेटाउनु हुने महानुभावले तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
सम्पर्क: +977 9862237913,+9779820226539
धन्यवाद! 🙏
नोट:- भेट्नुहुने महानुभावलाई धन्यवाद सहित उचित पुरस्कार दिने छ।।

18/07/2026

कानुन सुधार बर्ष घोषणा आ व २०८३/०८४

17/07/2026

17/07/2026
17/07/2026
विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भ...
17/07/2026

विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।

आज देखि सवारी चालक अनुमतिपत्र नवीकरण नयाँ आवेदन तथा सवारी धनी दर्ता र कर लगायतका काम हरु अनलाइन मार्फत गर्न सकिन्छ। मधेश...
17/07/2026

आज देखि सवारी चालक अनुमतिपत्र नवीकरण नयाँ आवेदन तथा सवारी धनी दर्ता र कर लगायतका काम हरु अनलाइन मार्फत गर्न सकिन्छ। मधेश प्रदेश

Access Electronic Driving License (EDL) and Vehicle Registration System (VRS) services online.

Address

Kamala
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Kamala Nagar Committee - RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share