मधेश प्रदेश

मधेश प्रदेश This page is not belongs any party.
(1)

तपाईंको के बिचार छ?
07/06/2026

तपाईंको के बिचार छ?

29/05/2026

• कुल बजेटको आकार रु १,९६४.११ अर्ब रहेको छ, जसमा
राजस्व खर्च रु १,१८०.९८ अर्ब, पूँजीगत खर्च रु ४०७.८९ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु ३७५.२४ अर्ब समावेश छन्।

• सरकारले सरकारी कर्मचारीहरूको महँगी भत्ता प्रतिमहिना रु ५,००० ले वृद्धि गरेको छ।

• विद्युतीय सवारी साधन (EV) चार्जिङ मेसिन उत्पादन वा असेंबल गर्ने उद्योगलाई अन्तःशुल्क छुट तथा आयकरमा ५ वर्षसम्म कर छुट प्रदान गरिनेछ।

• सरकारले Nepal Telecom को ३०% शेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ।

• मदिरा, सुर्तीजन्य पदार्थ तथा चुरोटमा कर वृद्धि गरिएको छ, जसको उद्देश्य हानिकारक वस्तुको उपभोग घटाई जनस्वास्थ्य प्रवर्द्धन गर्नु हो।

• सरकारले स्टार्टअप व्यवसायका लागि रु ७३ करोड बजेट विनियोजन गरेको छ, जसअन्तर्गत ३% सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइनेछ, जसले नयाँ व्यवसायलाई पूँजी पहुँच सहज बनाउनेछ।

• डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ई–पेमेन्ट सेवामा मूल्य अभिवृद्धि कर (VAT) नलाग्ने व्यवस्था गरिएको छ, जसले डिजिटल भुक्तानीलाई अझ आकर्षक र सुलभ बनाउनेछ।

• वार्षिक कारोबार रु १० करोडसम्म भएका स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म पूर्ण आयकर छुट दिइनेछ, जसले उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

  :  बीचमा केही प्राविधिक समस्या नआए, आजै केही घण्टाभित्र SEE को नतिजा सार्वजनिक हुने भएको छ।
11/05/2026

: बीचमा केही प्राविधिक समस्या नआए, आजै केही घण्टाभित्र SEE को नतिजा सार्वजनिक हुने भएको छ।

18/04/2026

बालेन सरकार लगभग २ तिहाइको बहुमत दिएका छौ, हामी हजुरको साथमा छौ। पुरानो पार्टीका सरकारले जस्तो नगरिदिन अपिल गर्छौ।
भारतबाट रू.१०० किन रू.१ को पनि सामान बिना भन्सार ल्याउदिन तर #तस्कर पूर्णरूपमा रोक्नुपर्छ, सामानहरू नेपाली बजारमा सुपथ मुल्यमा पाउनुपर्छ। पसलले बिल दिनुपर्छ, माग्नु नपरोस्।
पुरानो सरकारले बनाएको #कानुन #कार्यान्वयन गर्नुस तर सबै बनेको कानुन कार्यान्वयन गर्नुस।
***n

 #आपतकालीन अपिलSaudi Arabia, Qatar, United Arab Emirates लगायत मध्यपूर्वका देशहरूमा युद्ध र अस्थिरता बढिरहेको सन्दर्भमा ...
03/03/2026

#आपतकालीन अपिल

Saudi Arabia, Qatar, United Arab Emirates लगायत मध्यपूर्वका देशहरूमा युद्ध र अस्थिरता बढिरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछु।

विदेशमा श्रम गरिरहेका हजारौं नेपालीहरू अहिले त्रास र अन्योलको अवस्थामा बाँचिरहेका हुन सक्छन्। यस्तो संवेदनशील परिस्थितिमा नेपाल सरकार, सम्बन्धित दूतावासहरू र नेपाली समुदायबीच तुरुन्त सक्रिय समन्वय आवश्यक छ।

जोखिममा रहेका नेपालीहरूको तत्काल तथ्याङ्क संकलन गरियोस्।

आपतकालीन हेल्पलाइन र सम्पर्क केन्द्र प्रभावकारी बनाइयोस्।

आवश्यक परे उद्धार उडान (Rescue Flights) तुरुन्त सञ्चालन गरियोस्।

बिरामी, महिला, बालबालिका र कानुनी समस्यामा परेकालाई प्राथमिकतामा राखियोस्।

हाम्रा नागरिकहरूको जीवन रक्षा राज्यको पहिलो कर्तव्य हो। त्यसैले समयमै ठोस निर्णय र शीघ्र कार्यान्वयनमार्फत सबै नेपालीलाई सुरक्षित स्वदेश फिर्ता ल्याउने व्यवस्था मिलाइयोस् भन्ने हार्दिक अपिल गर्दछु।

नेपाली जहाँ भए पनि सुरक्षित रहून् — यही कामना।

03/03/2026

अब पालो तपाईंको २१ गते भोट दिन(आफ्नो शाशक आफै चुन्दा) के के कुरामा ध्यान दिनु हुन्छ।

25/02/2026

उत्तर एउटै छ:- सरकारले प्रहरीलाई गुन्डा र सरकारी संयन्त्रलाई आफ्नो गोजीको नोकर बनाउदा यस्तो घटना भएको हो
हाम्रो देशको यस्तो किन भयो?

तथ्यांक हेरी भोट मतदान गरौ।
20/02/2026

तथ्यांक हेरी भोट मतदान गरौ।

कक्षा १२ को परिक्षाको परीक्षा तालिका २०८३ !परीक्षा सन्चालन - बैशाख १४ गतेदेखी हुने ।
18/02/2026

कक्षा १२ को परिक्षाको परीक्षा तालिका २०८३ !
परीक्षा सन्चालन - बैशाख १४ गतेदेखी हुने ।

Address

Janakpur
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when मधेश प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share