Barahathawa BoltZ

Barahathawa BoltZ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barahathawa BoltZ, Social service, barahathawa, Janakpur.

"A child without education is like a bird without wings."
22/10/2025

"A child without education is like a bird without wings."

22/10/2025

आज नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ को उपलक्ष्यमा सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको सुभकामना ।

नेपाल सम्बत ११४६ न्हुदंया फुक्क नेपामी पीन्त भींतुना दु ।

Happy New year 1146.

छठ पर्व आउन अब ५  दिन बाँकि।जय छठी माता।🙏
22/10/2025

छठ पर्व आउन अब ५ दिन बाँकि।
जय छठी माता।🙏

News : बरहथवा नगरपालिका ले फोहोर उठाउन सुरु गरेको छ । आजको आवाज नगर ले सुनेको छ। आफ्नो गाउँ सहर मा हुने हरेक नराम्रो काम...
21/10/2025

News : बरहथवा नगरपालिका ले फोहोर उठाउन सुरु गरेको छ । आजको आवाज नगर ले सुनेको छ। आफ्नो गाउँ सहर मा हुने हरेक नराम्रो कामहरूको बारेमा अब हामी युवाहरु बोल्ने छौं। अब को पालो युवा को हुन्छ✊✊🙏

21/10/2025

हाल बरहथवा बजारको विभिन्न ठाउँमा फोहोर थुपारेको र फोहोरको व्यवस्थापन नभएको देखिन्छ।
यस्ता फोहोरहरुले‌ विभिन्न किसिमका रोगहरू निम्त्याउँछ।

Address

Barahathawa
Janakpur
48000

Website

Alerts

Be the first to know and let us send you an email when Barahathawa BoltZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category