पूर्व ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री माननीय लखन दासको सचिवालय

  • Home
  • Nepal
  • Janakpur
  • पूर्व ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री माननीय लखन दासको सचिवालय

पूर्व ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री माननीय लखन दासको सचिवालय धनुषा जिल्ला क्षेत्र नं २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री

26/11/2025
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जनकनन्दनी ग्रामीण सिटी पोलिक्लिनिक प्रा.लि.को अत्याधुनिक स्वास्थ्य सेवाको सुचारु सुरुवा...
26/11/2025

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जनकनन्दनी ग्रामीण सिटी पोलिक्लिनिक प्रा.लि.को अत्याधुनिक स्वास्थ्य सेवाको सुचारु सुरुवात मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री माननीय लखन दास ज्यूको शुभ हाथले उद्दघाटन गरेको छ। यस पोलिक्लिनिकमार्फत स्थानीय समुदायलाई गुणस्तरीय प्राथमिक स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श, प्रयोगशाला सुविधा तथा आपतकालीन उपचार सेवाहरू उपलब्ध गराइनेछ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू
26/11/2025

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू

जय श्री राम🙏🥰🙏🥰
26/11/2025

जय श्री राम
🙏🥰🙏🥰

24/11/2025

नव नियुक्त ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री ज्यू लाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेको छ

Address

Madhesh Province Janakpur
Janakpur
46001

Alerts

Be the first to know and let us send you an email when पूर्व ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री माननीय लखन दासको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share