Rastriya Swatantra Party - Janakpurdham, Nepal

Rastriya Swatantra Party - Janakpurdham, Nepal This page is run by the National Independent Party, "Janakpurdham Municipal Committee." Free Public Education, Health & Modernization of Agriculture.

A political organization that aims to change the situation of the Nation. "Fight Against Corruption."

03/09/2026

हाम्रो पार्टीको जनकपुरधाम नगर सभापति LK Nayak ललन कुमार नायकले भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीबाट प्रभावित भएका पिडितलाई सहयोग गर्न भिडियो मार्फत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी लाई हार्दिक अपिल गरेका छन्।
Rastriya Swatantra Party - RSP

त्रिशुली बजार, बिदुर नगरपालिका।
नुवाकोट, नेपाल।
Ground Zero!
Bidur Municipality, Nuwakot
Bagmati Province, Nepal.

03/09/2026

रसुवा, नुवाकोट बाढि पिडित लाई राहत वितरण एवम् सहयोग गर्न हामी मधेश प्रदेशका युवा साथीहरु काठमाडौँ बाट बिदुर नगरपालिका, नुवाकोट प्रस्थान गरेका छौँ।

यस कार्यमा सहयोग पुर्याउने सबै सहयोगी हातहरुलाई धन्यवाद टक्र्याउन चाहन्छौं।
धन्यवाद।

राष्ट्रिय स्वतन्त्र पार्टी।
मधेश प्रदेश, नेपाल।

Rastriya Swatantra Party - RSP
LK Nayak

राष्ट्रिय स्वतन्त्र पार्टी।मधेश प्रदेश।जनकपुरधाम, नेपाल 🇳🇵
01/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी।
मधेश प्रदेश।

जनकपुरधाम, नेपाल 🇳🇵

राहत सामग्री संकलन।राष्ट्रिय स्वतन्त्र पार्टी।जनकपुरधाम, धनुषा, मधेश प्रदेश, नेपाल 🇳🇵राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व ...
31/08/2026

राहत सामग्री संकलन।
राष्ट्रिय स्वतन्त्र पार्टी।
जनकपुरधाम, धनुषा, मधेश प्रदेश, नेपाल 🇳🇵

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व धनुषा जिल्ला सभापति एवं मधेश प्रदेश सचिवालय सदस्य डा. जयप्रकाश महतोको संयोजनमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश RAT उप-प्रमुख आशीष साह (नेपाल) को उप-संयोजनमा जनकपुरधाम लगायत धनुषा जिल्ला भरिबाट संकलन गरिएका राहत सामग्रीहरू एकत्रित गरी राखिएको छ।

हाल सम्म धनुषा जिल्लाको जनकपुरधाम, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिकाबाट बस्तुगत सहयोग प्राप्त भएका छन्।

यस संकलन कार्यक्रममा जनकपुरधाम नगर सभापति ललन कुमार नायक एवम् नगर सहसचिव रवि मुरारकाको विशेष सहयोग रहेका छन्।

विपद्को समयमा सहयोगी हातहरू बाट प्राप्त यी राहत सामग्रीहरू आवश्यकता अनुसार प्रभावित तथा पीडित परिवार सम्म पुर्‍याउने उद्देश्यले व्यवस्थापन गरिएको हो।

सहयोग, समन्वय र मानवीय सेवाका लागि सबैमा हार्दिक धन्यवाद।

---राष्ट्रिय स्वतन्त्र पार्टी-----
---मधेश प्रदेश सचिवालय---

जनकपुरधाम, नेपाल

नोट: बस्तुगत विवरण यस पेजबाट नै औपचारिक रूपमा संप्रेषण गरिने छन्।
धन्यवाद।

हामी भोली राहत सामग्री लगायत मेडिकल टिम सहित क्षति ग्रस्त ठाउँ तर्फ प्रस्थान गर्ने छौँ। धन्यवाद।
30/08/2026

हामी भोली राहत सामग्री लगायत मेडिकल टिम सहित क्षति ग्रस्त ठाउँ तर्फ प्रस्थान गर्ने छौँ।
धन्यवाद।

Address

Banshi Chowk
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - Janakpurdham, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share