Moshaida Yuwa Club

Moshaida Yuwa Club We lend a hand so that no one is left behind.

“🌙✨ Eid Mubarak ✨🌙Moshaida Yuwa Club परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र Eid al-Fitr को ह...
21/03/2026

“🌙✨ Eid Mubarak ✨🌙
Moshaida Yuwa Club परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र Eid al-Fitr को हार्दिक शुभकामना।
यस पर्वले हामी सबैबीच एकता, सद्भाव र भाइचाराको भावना बढाओस्।”

12/03/2026

"मटिहानी नगरपालिका वडा नं. ०३, बरदाहा टोलस्थित Moshaida Yuwa Club द्वारा पवित्र रमजान महिनाको अवसरमा विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रम भोलि मिति २०८२-११- २९ गते शुक्रबार, नमाज पढिसकेपछि सञ्चालन गरिनेछ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई सहयोग तथा साथ दिनुहुन सम्पूर्ण स्थानीय बासिन्दाहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।"

🌙 Moshaida Yuwa Club wishes everyone a blessed Ramadan.
18/02/2026

🌙 Moshaida Yuwa Club wishes everyone a blessed Ramadan.

13/02/2026

🏠✨ सहयोग नै सच्चा मानवता हो ✨🏠
मिति २०८२ साल पौष १ गते मटिहानी नगरपालिका–३, बरदाहा निवासी एक अति विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई घर निर्माणका लागि मोशाईदा युवा क्लब–०३, बरदाहा को तर्फबाट रु. २१,००० (एक्काइस हजार रुपैयाँ) सहयोग प्रदान गरिएको छ।

यो चिसो मौसममा उनीहरूलाई सुरक्षित आश्रय मिलोस् भन्ने हाम्रो सानो प्रयास हो। 🤲

तपाईंहरू पनि यस पुण्य कार्यमा सहभागी भई साथ र सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सानो सहयोगले ठूलो परिवर्तन सम्भव छ।

🌙 Shab-e-Barat MubarakMay Allah forgive us and bless us all 🤲
03/02/2026

🌙 Shab-e-Barat Mubarak
May Allah forgive us and bless us all 🤲

🫀जीवन र मृत्युको संघर्षमा रहेका काइयुम राईनलाई तपाईंको सहयोग आवश्यक छ।गम्भीर मुटु रोगका कारण उनको शल्यक्रिया अत्यन्त जरु...
14/01/2026

🫀जीवन र मृत्युको संघर्षमा रहेका काइयुम राईनलाई तपाईंको सहयोग आवश्यक छ।
गम्भीर मुटु रोगका कारण उनको शल्यक्रिया अत्यन्त जरुरी छ।सानो सहयोगले पनि ठूलो जीवन बचाउन सक्छ।
कृपया सक्दो सहयोग गरिदिनुहोस्। 🤲❤️

सामाजिक रूपान्तरण र सामूहिक प्रगतिको संकल्पका साथ नयाँ वर्ष 2026 को शुभारम्भ।Moshaida Yuwa Club को तर्फबाट सबैमा सुख, शा...
31/12/2025

सामाजिक रूपान्तरण र सामूहिक प्रगतिको संकल्पका साथ नयाँ वर्ष 2026 को शुभारम्भ।Moshaida Yuwa Club को तर्फबाट सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना!

आज मटिहानी नगरपालिका–३ का बासिन्दा सदिक शेख लाई आर्थिक रूपमा कमजोर अवस्थाका कारण रु. १०,०००/- सहयोग प्रदान गरिएको छ।त्यस...
28/10/2025

आज मटिहानी नगरपालिका–३ का बासिन्दा सदिक शेख लाई आर्थिक रूपमा कमजोर अवस्थाका कारण रु. १०,०००/- सहयोग प्रदान गरिएको छ।त्यसैगरी, लक्ष्मीनिया गाउँपालिका–१, सिङ्चोडा टोलका भाइ मो. मोकिम राईन लाई मिर्गौला खराब भएको कारण रु. १५,०००/- सहयोग प्रदान गरिएको छ। 🙏

🤝 यो सहयोग कार्य Moshaida Yuwa Club (M.Y.C.) द्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पन्न गरिएको हो।

🇳🇵 “Gen-Z Against Corruption & Censorship”
08/09/2025

🇳🇵 “Gen-Z Against Corruption & Censorship”

🌙 1500 Years of Blessings | Milad-un-Nabi ﷺ
05/09/2025

🌙 1500 Years of Blessings | Milad-un-Nabi ﷺ

Happy Father's Day
23/08/2025

Happy Father's Day

Address

Matihani Municipality-03 Bardaha
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Moshaida Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category