AM-PM khabar

AM-PM khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AM-PM khabar, Social service, Janakpur.

नेपालको राजनीति, संस्कृति र समाजमा अप्रत्याशित परिप्रेक्ष्यका लागि तपाइँको स्वागत छ। हामी राष्ट्रियता, परम्परागत मूल्यमान्यता र हाम्रो महान् राष्ट्रको सार्वभौमसत्ताको प्रवर्द्धन गर्ने, जनताको लागि महत्त्वपूर्ण मुद्दाहरूमा गहिरो अध्ययन गर्छौं।

17/04/2026

टाइम म्यागजिनको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा नेपालको लागि गर्व गर्ने खबर!प्रधानमन्त्री वालेन शाह उक्त प्रतिष्ठित सूची...
16/04/2026

टाइम म्यागजिनको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा नेपालको लागि गर्व गर्ने खबर!

प्रधानमन्त्री वालेन शाह उक्त प्रतिष्ठित सूचीमा समावेश हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। उहाँको नेतृत्व, नवीन सोच र देशप्रतिको समर्पणले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यो उपलब्धि केवल एक व्यक्तिको मात्र नभई सम्पूर्ण नेपाली जनताको गौरव हो। आगामी दिनहरूमा अझ सशक्त, समृद्ध र प्रगतिशील नेपाल निर्माणतर्फ उहाँको यात्रा सफल रहोस् भन्ने कामना गर्दछु।

15/08/2025

Just watch 10+2 passed students

17/05/2025

नेपाली युवा नेपालमै बसेर नेपालकै लागी लाग्नु पर्ने आवश्यक !

https://youtu.be/wKw39DitgVo?si=iiEXg2PjmOgpQnqY
28/04/2025

https://youtu.be/wKw39DitgVo?si=iiEXg2PjmOgpQnqY

निजी विधालयको चरम लापरवाही?...नवोदय विद्यालय,केंद्रीय विद्यालय,मेरा विद्यालय निबंध,जवाहर नवोदय विद्यालय,नवोदय वि...

18/04/2025

कामदार आवश्यक !
कक्षा 8-10 सम्म पढेको |
उमेर 16-30 बर्षको पुरुष |
खाना र बसने व्यवस्था रहेको |सम्पर्क :- 9840404856

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when AM-PM khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category