एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा

  • Home
  • Nepal
  • Janakpur
  • एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा

एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा " Discipline Forms The Bedrock Of The Service To The Nation "

- Official page of NCC Alumni Association Nepal Dhanusha District

09/06/2026
श्री विष्णु दल गणद्वारा धनुषा जिल्लामा भयो अभ्यास मनसून -६, जसमा हाम्रा क्याडेटहरुले नेपाली सेनालाई सहयोग गरी एउता महत्त...
03/06/2026

श्री विष्णु दल गणद्वारा धनुषा जिल्लामा भयो अभ्यास मनसून -६, जसमा हाम्रा क्याडेटहरुले नेपाली सेनालाई सहयोग गरी एउता महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।🇳🇵

सूचना   सूचना   सूचना  एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा को पूर्ण गठनको प्रक्रिया सुरु भएसकेको छ। ईच्छुक एन सी सी द...
06/05/2026

सूचना सूचना सूचना

एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा को पूर्ण गठनको प्रक्रिया सुरु भएसकेको छ। ईच्छुक एन सी सी दीक्षित धनुषाका क्याडेटहरुको लागि स्वर्ण अवसर। आजैदेखि यो नम्बरमा सम्पर्क गरी अथवा हाम्रो पेजमा मेसेज गरी आफ्नो नामथर र सम्पर्क नम्बर प्रदान गर्नुहोस् (9766115366) । थप जानकारीको लागि यही प्रदान गरिएको नम्बरमा सम्पर्क गर्नुहोला।

धन्यवाद।

जिल्ला निर्देशक ( CJUO विशेष मिश्र )

07/02/2026

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटनाहरू बढ्दो क्रममा रहेका छन्। फिसिङ, अनलाइन ठगी, ह्याकिङ, सामाजिक सञ्जाल दुरुपयोग तथा डिजिटल सुरक्षासम्बन्धी जोखिमप्रति सचेत रहनु आजको आवश्यकता हो।

यसै सन्दर्भमा एन.सि.सि. अल्मुनाई एसोसिएशन नेपाल, लुम्बिनी प्रदेशको आयोजनामा
“साइबर अपराध, डिजिटल सुरक्षा तथा कानुनी सचेतना” विषयक
अनलाइन अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन गइरहेको छ।

📌 यो कार्यक्रम NCC तथा NCCAA क्याडेटहरूका लागि मात्र लक्षित गरिएको छ।

डिजिटल युगमा सुरक्षित, सचेत र जिम्मेवार क्याडेट बन्न सहभागिता जनाउनुहोस्।
👉 दर्ता लिंक:
https://nccaalumbini.wuaze.com/

Address

Dhanusha District
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when एन सी सी अलुमुनी एशोसिएसन नेपाल, धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share