28/10/2025
श्री श्री १०८ श्री छठ पर्व को अवसरमा श्री जुडी माई यूवा क्लव द्वारा आयोजित मिति २०८२/०७/१३ गते देखि २०८२/०७/१९ गते सम्म हुन गईरहेको पाँचौ जुडी गोल्डकप मा आई गोल्डकप को सोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं र सम्पूर्ण सहभागी टिम हरूलाई धन्यवाद र जितको अग्रिम शुभकामना
स्थान:- गणेशमान चारनाथ नगरपालिका वडा नं ३
(चारनाथ खोला पारी जुडी खेल मैदानमा)
समय :- दिउसो २ बजे