Shailendra kumar ray

Shailendra kumar ray Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shailendra kumar ray, Janakpur.

29/09/2025

WI 23/3 (7.3 Overs)
Chasing target 174

29/09/2025
09/04/2025

गाउँ गाउँ शहर शहरमा सिंह दरवार तै पनि अधिकारको लागि कहिले सम्म धायराख्ने संघीय सरकार !!!

वास्तवमा संघीय गणतन्त्र असफल नै भएको हो र ? यदि गणतन्त्र अहिलेको आवश्यकता होइन भने , यो गणतन्त्रको नाममा बिना कसुर हत्या गरिएका हजारौं आम जनताको मृत्युको जिम्मेवार को ? जब चोर पुलिस एउटै थालमा खान थाले पछि के को सुशासन ? जुन तन्त्र आएपनी नेपाली जनताले आफू स्वतन्त्र भएको महसुस गरेको छैन ! पहिला एउटा राजाको प्रजा हुने जनता अहिले कयौं छोटे राजाहरूको झोले भएको देखिन्छ ! भ्रष्टाचारीलाई जोगाउने गणतन्त्र बाहेक यो कुनै तन्त्र होइन , पहिला भ्रष्टाचार गर्ने , जुन ऎन कानुनले भ्रष्टाचारीलाई सजाय दिने देखिएमा सो परिवर्तन वा संशोधन गरि आफू जोगिने , के यसैको लागि हो गणतन्त्र ?

#आम जनता कर तिर्न स्थानीय सरकार र अधिकार माग्न संघीय सरकार अनि के कामको प्रदेश सरकार ?

#देश जोगाउनेलाई तिरस्कार र देश लुटनेलाइ पुरस्कार अनि के कामको यो सरकार ?

#रुपैयामा जरिवाना तोकेको आम जनतालाई कारागार र अर्बौं खर्बौमा लुटेकोलाई राखिएको छ पहरेदार के यस्तै चलिरहन्छ संघीय गणतन्त्रको सरकार ?

व्यवस्था कति बदलिरहने हो , कति रगतको खोला बगाइ राख्ने हो ? बदलिन त आम नेपाली जनतालाई जरुरी छ भोट चाहिन्छ भनेर पो नेताले जनता सम्झिन्छ्न् मासु दारुमा बिकेपछी त यस्तै नै भेडा सम्झिन्छ ,५ -५ वर्षमा चुनाव नभई दिएको भए नेतालाई जनताको के काम, घन्टा सम्झिन्छन् ।

व्यवस्था हैन अवस्था परिवर्तन गर्न जरुरी छ ! हाम्रो देशको सम्पत्ति क्षत्ति न गरि बिरोधको स्वरुप परिवर्तन गर्न जरुरी छ ! छोटे राजाहरुको भोक मेटाउने आहार रोक्न जरुरी छ ! हामीले तिरेको करबाट भ्रष्टाचार गरेकोले अब कर तिर्न छोडन जरुरी छ , भ्रष्टाचार रोक्न जरुरी छ, बिरोधको स्वरुप परिवर्तन गर्न जरुरी छ !

Jay ma sarswati🙏
03/02/2025

Jay ma sarswati🙏

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Shailendra kumar ray posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shailendra kumar ray:

Share