कमला नगरपालिका

कमला नगरपालिका साविकका माची झिटकहिया दुवरकोट हथलेटवा बल्हा सघरा लक्कर सिग्याही मडान र हरिने गरी ६ वटा गा.वि.स.

दैनिक ज्यालादारीमा सेवा लिने सम्बन्धि सूचना।
02/06/2026

दैनिक ज्यालादारीमा सेवा लिने सम्बन्धि सूचना।

साबिक गा.वि.स सिंग्याही मडान - ५ हाल कमला नगरपालिका - ७ को सार्वजनिक पोखरी सम्बन्धमा
20/05/2026

साबिक गा.वि.स सिंग्याही मडान - ५ हाल कमला नगरपालिका - ७ को सार्वजनिक पोखरी सम्बन्धमा

कमला नगरपालिका - ९ को वडा सदस्य श्री झवरी देवी पासमानको असमायिक निधन भएको हुँदा शोक विदा सम्बन्धमा
18/05/2026

कमला नगरपालिका - ९ को वडा सदस्य श्री झवरी देवी पासमानको असमायिक निधन भएको हुँदा शोक विदा सम्बन्धमा

अव्यवस्थित सुकुम्बासी वस्तीहरुको विवरण खुलाई पठाईदिने सम्बन्धमा।
29/04/2026

अव्यवस्थित सुकुम्बासी वस्तीहरुको विवरण खुलाई पठाईदिने सम्बन्धमा।

श्री जनहित माध्यमिक बिद्यालय माची २०८२ साल को परिक्षफल प्रकासित भएकोे ब्यहोरा
23/04/2026

श्री जनहित माध्यमिक बिद्यालय माची २०८२ साल को परिक्षफल प्रकासित भएकोे ब्यहोरा

📢 सूचना | कर्मचारी पोशाक तथा कार्यालय समय सम्बन्धीनेपाल सरकारको निर्णय अनुसार अब शनिबार र आइतबार सार्वजनिक बिदा रहने तथा...
08/04/2026

📢 सूचना | कर्मचारी पोशाक तथा कार्यालय समय सम्बन्धी
नेपाल सरकारको निर्णय अनुसार अब शनिबार र आइतबार सार्वजनिक बिदा रहने तथा कार्यालय समय बिहान ९:०० बजे देखि बेलुका ५:०० बजेसम्म कायम गरिएको छ।
कमला नगरपालिका तथा मातहतका सबै कार्यालयका कर्मचारीहरू नियमित पोशाकमा तोकिएको समयमा उपस्थित भई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनुरोध गरिएको छ।
समयपालना गरौं, सेवा प्रवाह सुधारौं। ✅

चालु आ.व. २०८२/८३ को नगर सभा सम्बन्धी सुचना।
05/04/2026

चालु आ.व. २०८२/८३ को नगर सभा सम्बन्धी सुचना।

आजदेखि कमला नगरपालिकामा वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म एफ .एम .डी.F.M.D. र PPR भ्याक्सिनको टोली खटिँदै सम्पूर्ण किसान...
03/04/2026

आजदेखि कमला नगरपालिकामा वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म एफ .एम .डी.F.M.D. र PPR भ्याक्सिनको टोली खटिँदै सम्पूर्ण किसानहरूले सेवाको मौका अवश्य उठाउनुहोला।
कमला नगरपालिका पशु शाखा धनुषा।

आ.व. २०८२/८३ तथा २०८३/८४ को आयोजना तथा कार्यक्रमहरु पेश गर्ने सम्बन्धमा।
27/03/2026

आ.व. २०८२/८३ तथा २०८३/८४ को आयोजना तथा कार्यक्रमहरु पेश गर्ने सम्बन्धमा।

आधारभूत तह उतीर्ण परीक्षा 2082 को परीक्षा केन्द्र सम्बन्धी सूचना ।
18/03/2026

आधारभूत तह उतीर्ण परीक्षा 2082 को परीक्षा केन्द्र सम्बन्धी सूचना ।

Address

Janakpur
𝗗𝗵𝗮𝗻𝘂𝘀𝗵𝗮-𝟰𝟱𝟲𝟬𝟬 𝗺𝗮𝗰𝗵𝗶𝗷𝗵𝗶𝘁𝗸𝗮𝗶𝘆𝗮-UNKNOWN LATITUDE:26.668925651434918 LONGITUDE:86.1

Alerts

Be the first to know and let us send you an email when कमला नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कमला नगरपालिका:

Share