Rajkishor Rohita Yadav

Rajkishor Rohita Yadav Politician (एकिकृत सामाजवदी धनुषा) विदेह नगर?

29/04/2022

नेकपा (एकीकृत समाजवादी) पार्टी जिन्दावाद कलम छाप जिन्दावाद🖋️🖋️🖋️🖋️🙏🙏

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विदेह नगरपालिका वडा नं.१ ठाडी मा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पुर्व ...
29/04/2022

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विदेह नगरपालिका वडा नं.१ ठाडी मा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पुर्व स्थानीय विकास मन्त्री तथा नेकपा एस. पार्टीका सचिवालय सदस्य कानुन विभाग का प्रमख कमरेड रामचन्द्र झा ज्यू, विशिष्‍ट अतिथि राम अप्‍तार पासमाण ज्यू, कार्यक्रमको अध्यक्षता क.राजेन्द्र दास ज्यू साथै मेयर क.राजकिशोर रोहिता यादव ज्यू, उप-मेयर क. संजना अधिकारी ज्यू, वडा नं.१देखि ९ सम्मको वडा अध्यक्ष ज्यू, हरु साथै काङ्ग्रेस,एमाले, माउवादी,जसपा र अन्य पार्टी परित्याग गरी सयौं को संख्यामा नेकपा (एस)मा प्रवेश क. ज्यू, हरुलाई हार्दिक हार्दिक स्वागत गर्दै । कलम छाप जिन्दावाद एकीकृत समाजवादी जिन्दावाद।।🖋️🖋️🖋️🖋️🙏🙏

29/04/2022

गाउँ नगर घर घर जाउ (एकीकृत समाजवादी) पार्टी कलम छाप बिजय गराओ।..🖋️🖋️🖋️🖋️🙏🙏

Vote for Rajkishor Yadav सम्पुर्ण विदेह नगरपालिका बासीमा अनुरोध आफ्नो अमुल्य मत दिई राजकिशोर रोहिता यादव लाई जिताउनुहोस ...
29/04/2022

Vote for Rajkishor Yadav सम्पुर्ण विदेह नगरपालिका बासीमा अनुरोध आफ्नो अमुल्य मत दिई राजकिशोर रोहिता यादव लाई जिताउनुहोस ।🖋🖋🖋🖊🖊 र यो नगर को मुहार भेरनुहोस कलम छाप जिन्दनवद 🖋 एकीकृत समाजवादी जिन्दावाद।।

नेकपा (एकीकृत समाजवादी) धनुषाको विदेह नगरपालिका बाट मेयर पदको उमेदवारी म राजकिशोर रोहिता यादव मनोनयन दर्ता गराउन का लागि...
26/04/2022

नेकपा (एकीकृत समाजवादी) धनुषाको विदेह नगरपालिका बाट मेयर पदको उमेदवारी म राजकिशोर रोहिता यादव मनोनयन दर्ता गराउन का लागि आफ्नो मतदाता सहित निर्वाचन कार्यालय जादै गरेको दृश्य । 🖊️🖊️🖊️🖊️🖊️💕💕🙏🙏❣️🎈

आज नेकपा एकिकृत समाजवादी विदेह नगरपालिका वडा नं.५ टोल एकराही मा भेटघाट तथा छलफल।🖋🖋🖋🖋🖋✊✊ जनताको छाप🖋 नेकपा (एकिकृत समाजवा...
04/04/2022

आज नेकपा एकिकृत समाजवादी विदेह नगरपालिका वडा नं.५ टोल एकराही मा भेटघाट तथा छलफल।🖋🖋🖋🖋🖋✊✊ जनताको छाप🖋 नेकपा (एकिकृत समाजवादी) जिन्दावाद ✊✊

गाउँ नगर घरघर जाऔँ,नेकपा एकीकृत समाजवादी लाई विजयी गराऔँ ।🖋🖋🖋🖋🖊
31/03/2022

गाउँ नगर घरघर जाऔँ,नेकपा एकीकृत समाजवादी लाई विजयी गराऔँ ।🖋🖋🖋🖋🖊

आउँदो मिति २०७९ बैशाख ३० गतेको स्थानीय तहको चुनावमा विदेह नगरपालिका मा नेकपा (एकीकृत समाजवादीका)  मेयर देखि वाड सदस्य सम...
30/03/2022

आउँदो मिति २०७९ बैशाख ३० गतेको स्थानीय तहको चुनावमा विदेह नगरपालिका मा नेकपा (एकीकृत समाजवादीका) मेयर देखि वाड सदस्य सम्म सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउ। यात्रा एकिकृत समाजवादको.... लक्ष्य समृद्धि को लागि ...अबको नेतृत्व बिश्‍वास र इमान्दारिता राजनैतिक का लागि ... जनताको हकहितको लागि जाऔ नेकपा एकिकृत समाजवादी पार्टी लाई जिताऔ ।..🖋️🖋️🖋️🖋️🖋️🖋️🖋️

Address

Bidhe Municipality
Janakpur
515

Telephone

+9779851218182

Website

Alerts

Be the first to know and let us send you an email when Rajkishor Rohita Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rajkishor Rohita Yadav:

Share