Office of Lalbandi Municipality Ward No. 3, Jabdi

Office of Lalbandi Municipality Ward No. 3, Jabdi Public Service Delivery

01/08/2026
30/07/2026

मुटु रोग सम्वन्धी विशेषज्ञ सेवा संचालन सम्वन्धी सूचना ।

28/07/2026
23/07/2026

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका लाभग्राहीहरुको नविकरण गर्ने सम्बन्धि सूचना।

13/07/2026

ला‍लबन्दी न‍‍‍.पा. वडा न‌ं. ३ अन्तर्गत तपसिल बमाेजिमका शिर्षकहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहेका लाभग्राहीहरुले मिति २०८३ श्रावण १ देखि आश्विन ३१ सम्म प्रत्यक्ष रुपमा वडा कार्यालयमा उपस्थित भइ सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिदिनुहुन स‍म्बन्धित सबैमा हार्दिक अनुराेध गरिन्छ ।
तपसिल
१‍‍‍. अन्य जेष्ठ नागरिक भत्ता (७० वर्ष माथिका)
२‍. दलित जेष्ठ नागरिक भत्ता(६० वर्ष माथिका)
३. बालपाेषण अनुदान भत्ता (क्षेत्र ताेकिएका र दलित बालबालिका)
४‍. अपाङ्ग भत्ता– पुर्ण अशक्त(राताे कार्ड) र अति अशक्त(निलाे कार्ड)
५. एकल महिला तथा विधवा भत्ता
आवश्यक कागजातहरु:
१. बालबालिकाकाे हकमा:
जन्मदर्ताकाे फाेटाेकपी १ थान ।
बाबु वा आमाकाे नागरिकताकाे फाेटाेकपी १ थान ।
बच्चाकाे फाेटाे २ प्रति ।
२‍‍. जेष्ठ नागरिककाे हकमा:
परिचयपत्रकाे फाेटाेकपी १ थान ।
फाेटाे २ प्रति ।
३. अपाङ्गकाे हकमा:
नागरिकताकाे फाेटाेकपी १ थान ।
परिचयपत्रकाे फाेटाेकपी १ थान (सम्भव भएसम्म) ।
फाेटाे २ प्रति ।
४. एकल महिला र विधवा महिलाकाे हकमा:
पतिकाे मृत्युदर्ताकाे फाेटाेकपी १ थान ।
नागरिकताकाे फाेटाेकपी १ थान ।
परिचयपत्रकाे फाेटाेकपी १ थान ।
फाेटाे २ प्रति ।
माथि उल्लिखित समयमा नवीकरण नगर्ने लाभग्राहीहरुकाे सामाजिक सुरक्षा भत्ता बन्द हुने र यसबाट सम्बन्धित लाभग्राहीलाइ पर्न गएकाे असुविधा र हानी प्रति वडा कार्यालय, लालबन्दी नगरपालिका र नेपाल सरकार जिम्मेवार नरहने व्यहाेरा जानकारीकाे लागि अनुराेध गरिन्छ ।
थप जानकारीका लागि सम्पर्क न‌ं. ९८१२०८६२४६

29/05/2026

बैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरूका लागि सात दिने निःशल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि अनलाइन आवेदन दिने सम्बन्धी सुचना

Address

Jabdi, Lalbandi
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Office of Lalbandi Municipality Ward No. 3, Jabdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share