मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।

  • Home
  • Nepal
  • Janakpur
  • मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।

मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा । मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा

मिति २०८२।१२।१६ गते मधेश प्रदेशमा संघीयता प्राप्तिको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद तथा घाइतेहरूको सम्मान, सं...
31/03/2026

मिति २०८२।१२।१६ गते मधेश प्रदेशमा संघीयता प्राप्तिको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद तथा घाइतेहरूको सम्मान, संरक्षण र अधिकार सुनिश्चित गर्न लक्षित मुख्य न्यायाधिवक्ताज्यूको अग्रसरतामा विधेयक तयारी प्रक्रिया तीव्र बनेको छ । यस सम्बन्धमा सोमबार सरोकारवाला निकायहरूबीच विस्तृत छलफल सम्पन्न भई सहमतिको प्रारम्भिक खाका तयार भएको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको पहलमा आयोजित उक्त छलफलमा कानुनी विज्ञ, आन्दोलनमा सक्रिय व्यक्तित्व, पीडित परिवारका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

आज मिति २०८२।१०।२५ गतेको दिन मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेशको पुस्तकालय कक्षमा मुख्य न्यायाधिवक्ताज्यूको अध्...
08/02/2026

आज मिति २०८२।१०।२५ गतेको दिन मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेशको पुस्तकालय कक्षमा मुख्य न्यायाधिवक्ताज्यूको अध्यक्षतामा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत कानून अधिकृतहरूसँग प्रदेश सरकार र मातहतका निकायहरूबाट अदालतमा पेश गरिने लिखित जवाफ तथा प्रतिउत्तर पत्रलाई थप स्तरीय, तथ्यपरक र कानूनसम्मत बनाइ सम्मानित अदालतहरुमा प्रस्तुत हुने लिखित जवाफमा स्तरीयता कायम गर्दै प्रतिरक्षा कार्यलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो ।

घर भाडामा लिने सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना
04/02/2026

घर भाडामा लिने सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना

"आज मिति २०८२ साल पुस ३० गते मधेश प्रदेशका नवनियुक्त माननीय मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूले पद तथा गोपनीयत...
14/01/2026

"आज मिति २०८२ साल पुस ३० गते मधेश प्रदेशका नवनियुक्त माननीय मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूले पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ।

कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कर्मचारीहरूद्वारा उहाँको स्वागत गरिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरियो। सोही अवसरका केही तस्बिरहरू:"

"आज मिति २०८२।०९।३० गते मधेश प्रदेशका माननीय प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्णज्यूको उपस्थितिमा उच्च अदालत जनकपुरका ...
14/01/2026

"आज मिति २०८२।०९।३० गते मधेश प्रदेशका माननीय प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्णज्यूको उपस्थितिमा उच्च अदालत जनकपुरका माननीय मुख्य न्यायाधीश श्री टेकनारायण कुँवरज्यूबाट मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनिल रंजन सिंहले शपथ ग्रहण गर्नुभएको तस्बिरहरू:"

हार्दिक बधाई
13/01/2026

हार्दिक बधाई

मुख्य न्यायाधिवक्ता श्री सुरेन्द्र कुमार महतोज्यूको बिदाई कार्यक्रमको तस्बिरहरु
11/12/2025

मुख्य न्यायाधिवक्ता श्री सुरेन्द्र कुमार महतोज्यूको बिदाई कार्यक्रमको तस्बिरहरु

उच्च सरकारी वकील कार्यालय राजविराजबाट रमाना भई हाजिर हुनु भएको उपन्यायाधिवक्ता श्री तिलकराम लम्सालको स्वागत कार्यक्रमको ...
01/12/2025

उच्च सरकारी वकील कार्यालय राजविराजबाट रमाना भई हाजिर हुनु भएको उपन्यायाधिवक्ता श्री तिलकराम लम्सालको स्वागत कार्यक्रमको तस्बिरहरु

यस कार्यालयका उपन्यायाधिवक्ता श्री नरेश राय यादव उच्च सरकारी वकील कार्यालय बिरगंजमा काज फिर्ता हुनु भएको हुँदा उहाँको सफ...
16/11/2025

यस कार्यालयका उपन्यायाधिवक्ता श्री नरेश राय यादव उच्च सरकारी वकील कार्यालय बिरगंजमा काज फिर्ता हुनु भएको हुँदा उहाँको सफल कार्यकालको कामना सहित यस कार्यालयले आयोजना गरेको फेरि भेटौला कार्यक्रमको तस्बिरहरु ।

Address

Janakpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97741590122

Alerts

Be the first to know and let us send you an email when मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।:

Share