आवाज:The Voice of Suppressed

आवाज:The Voice of Suppressed Raise the voice of suppressed to ensure justice to them

26/03/2026

सपना प्रधान मल्लको यात्रा- "अदालतको कठघरादेखि नीतिगत सुधारसम्म"

पेट्रोल, डिजेले र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाले बढ्यो
25/03/2026

पेट्रोल, डिजेले र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाले बढ्यो

25/03/2026

छोरीका लागि विवाहभन्दा पनि आर्थिक रूपमा बलियो बन्नु महत्वपूर्ण हो। महिलाहरूले आफ्नो भविष्यका लागि श्रीमान् वा ससुरालीमा निर्भर हुनु हुँदैन। - सपना प्रधान मल्ला, न्यायाधीश, सर्वोच्च अदालत नेपाल

अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग ...
21/03/2026

अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।

७ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको ....

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यकारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी तत्का...
20/03/2026

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यकारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

19/03/2026

रवि लामिछानको अभियोग संशोधनसम्बन्धि मुद्दामा महान्यायाधिवक्ता कार्यालयको संशोधित निर्णय झिकाउने आदेश

कुन क्षेत्रमा कुन दलबाटको प्रतिस्पर्धी !
21/01/2026

कुन क्षेत्रमा कुन दलबाटको प्रतिस्पर्धी !

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने ...
18/01/2026

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यसअघिको फैसला उल्ट्याइदिएको छ।

नेपाल बार एसोसिएसनले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन मह...
16/01/2026

नेपाल बार एसोसिएसनले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
बारले यस्तो निर्णयले कानुनी शासनको उल्लंघन गर्दै न्याय प्रणालीमा गम्भीर विचलन ल्याउने र कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने चेतावनी दिएको छ।

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति...
14/01/2026

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।

14/01/2026

फुटपाथ जनताको हो, गरिबीको सजा होइन। व्यवस्थापन गरौँ, दमन होइन! फुटपाथ खाली गर्नु शहरको सुन्दरता, यातायात सहजता र पैदलयात्रीको सुरक्षाका लागि आवश्यक हो। तर समाधान जफत र बलमा होइन, व्यवस्थापन र सहकार्यमा हुनुपर्छ। गरिबी र बेरोजगारीले फुटपाथमा आउन बाध्य नागरिकको जीविकोपार्जन खोस्नु न्याय होइन।

Address

Dhanusha
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when आवाज:The Voice of Suppressed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category