25/06/2020
#जो_दशा_लागेर_देश_आए!
नमुना संकलन गरेको १४ दिनपछि मात्र #रिपोर्ट_कोरोना होइन तर पखालाले ग्रस्त धनुषाका १६ #वर्षे_किशोर_आइसोलेसनमा_उपचार_नपाएर #तड्पी_तड्पी_मृत्युवरण गर्न बाध्य । #पिता भन्छन् चेन्नईको सडकमा #भिख मागेर बसेको भए बाँच्थ्यो होला! दशा लागेर देश आए!!!
#कोरोनाभन्दा_डरलाग्दो_सिस्टम ! 😅
#भ्रष्ट_सरकार_मुर्दावाद 🇳🇵
#भ्रष्ट_सिस्टम_मुर्दावाद🇳🇵
#पिडा_जनताका😅
#हर्_हर्_महादेव 🙏