Nepal Scouts Madhesh Province

Nepal Scouts Madhesh Province A Scout’s duty is to be useful and to help others

सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ।     province
20/04/2026

सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ।

province

🎉 नयाँ वर्ष २०८३ को शुभकामना 🎉नेपाल स्काउट परिवारका सम्पूर्ण सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना।नयाँ वर्षले सेवा, नेतृत्...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को शुभकामना 🎉

नेपाल स्काउट परिवारका सम्पूर्ण सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना।

नयाँ वर्षले सेवा, नेतृत्व र सकारात्मक ऊर्जासहित अघि बढ्न प्रेरणा प्रदान गरोस्।

सातै प्रदेशका स्काउटलाई नवलपरासीमा विपद् व्यवस्थापन तालिम
09/04/2026

सातै प्रदेशका स्काउटलाई नवलपरासीमा विपद् व्यवस्थापन तालिम

विपद् ब्यवस्थापन तालीम (Disaster Management Training)DMTसबन्धि सूचना 📢 इच्छुक सहभागीहरूले तुरुन्तै आवेदन पठाउन सक्छन् l
01/04/2026

विपद् ब्यवस्थापन तालीम (Disaster Management Training)DMTसबन्धि सूचना 📢 इच्छुक सहभागीहरूले तुरुन्तै आवेदन पठाउन सक्छन् l

आज २०८२/१२/१४ गते सनिवार हरिवन -४ गणेश मन्दिर परिसर मा हरिवन ओपन स्काउट कृउ,, सिधार्थ बैंक स्थानीय भक्तजनको  सहभागी मा स...
31/03/2026

आज २०८२/१२/१४ गते सनिवार हरिवन -४ गणेश मन्दिर परिसर मा हरिवन ओपन स्काउट कृउ,, सिधार्थ बैंक स्थानीय भक्तजनको सहभागी मा सरसफाइ कार्यक्रम गरियो 🙏🙏🙏🙏

नेपाल स्काउटको संरक्षक सम्माननिय प्रधानमन्त्री र नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा युवा तथा खेलकुद मन्त्री ज्यु...
29/03/2026

नेपाल स्काउटको संरक्षक सम्माननिय प्रधानमन्त्री र नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा युवा तथा खेलकुद मन्त्री ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

नेपाल स्काउट अन्तर्गत मिति २०८२/१२/१२ गते राजर्षि जनक माध्यमिक विद्यालयमा ‘Health Allies’ कार्यक्रम अन्तर्गत मानसिक स्वा...
29/03/2026

नेपाल स्काउट अन्तर्गत मिति २०८२/१२/१२ गते राजर्षि जनक माध्यमिक विद्यालयमा ‘Health Allies’ कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य सम्बन्धी विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो

STEM_Changemakers_Program Shree Kaniya secondary school,janakpur
19/03/2026

STEM_Changemakers_Program
Shree Kaniya secondary school,janakpur


    Program      (श्री मोहन मा. वि. सुगा निकास - ५, हँसपुर नगरपालिका, धनुषा)
15/03/2026


Program



(श्री मोहन मा. वि. सुगा निकास - ५, हँसपुर नगरपालिका, धनुषा)

Happy Founder’s Day, U-Fund Day, and World Thinking Day! ⚜️☘️🌍Today we celebrate the inspiring legacy of Robert Baden-Po...
22/02/2026

Happy Founder’s Day, U-Fund Day, and World Thinking Day! ⚜️☘️🌍

Today we celebrate the inspiring legacy of Robert Baden-Powell and Olave Baden-Powell, and the global spirit of Scouting and Guiding that empowers young people to lead, serve, and create positive change. Together, we reflect on our shared values, global friendship, and commitment to building a better world.

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ।।।
15/02/2026

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ।।।

04/02/2026

📣 पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम 💉
🗓 समय:
माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म
(स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ)

📍 कहाँ लगाउने?
आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।

👧 कसलाई खोप दिइँदैछ?

✔️ कक्षा ६ का सबै छात्रा
✔️ विद्यालय बाहिरका १० वर्षका किशोरी
✔️ गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका:
– हाल कक्षा ७–१० का छात्रा
– ११–१४ वर्षका विद्यालय बाहिरका किशोरी

ोप #क्यान्सरबाटसुरक्षा #किशोरीस्वास्थ्य Family Welfare Division World Health Organization Nepal National Health Education Information and Communication Centre UNICEF Nepal Ministry of Health and Population-Nepal Department of Health Services Nepal Gavi, the Vaccine Alliance

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Madhesh Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Madhesh Province:

Share