Mahottari Club & Library (महोत्तरी क्लब तथा पुस्तकालय)

  • Home
  • Nepal
  • Jaleshwar
  • Mahottari Club & Library (महोत्तरी क्लब तथा पुस्तकालय)

Mahottari Club & Library (महोत्तरी क्लब तथा पुस्तकालय) Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahottari Club & Library (महोत्तरी क्लब तथा पुस्तकालय), Library, Mahottari, Jaleshwar.

Permanently closed.

यो पेज महोत्तरी क्लब तथा पुस्तकालयको आधिकारिक पेज होइन ! जलेश्वरमा रहेको महोत्तरी क्लब तथा पुस्तकालय जनकपुर अञ्चलकै जेठो हो तर आज यो पुस्तकालयको रुपमा छैन ! यो आज सास्कृतिक निर्त्यको रुपमा परिणत भएको छ ! पुरानो भवन भत्काई नयाँ भवन निर्मित त भएको छ तर यसले आफ्नु आधिकारिक परिचय पाउन सकेको छैन ! पुस्तक अध्ययन,खेलकुद तथा सामाजिक चेतना यस पुस्तकालयको परिचय हो !
सबै माझ जानकारी तथा चेतना पुर्याउने हेतुल

े यो पेजको स्थापना गरिएको हो ! आशा राख्दछु सबैको साथ र सहयोगले यस पुस्तकालयले पुनः आफ्नु स्थान हासिल गर्नेछ !

Address

Mahottari
Jaleshwar

Website

Alerts

Be the first to know and let us send you an email when Mahottari Club & Library (महोत्तरी क्लब तथा पुस्तकालय) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category