बरेकोट गाउँपालिका Barekot Rural Municipality

  • Home
  • Nepal
  • Jajarkot
  • बरेकोट गाउँपालिका Barekot Rural Municipality

बरेकोट गाउँपालिका Barekot Rural Municipality बारेकोट गाउँपालिका, जाजरकोट
Government Organization

सूचना !
27/08/2026

सूचना !

14/08/2026

📢📢⚠️⚠️
लगातार भारी वर्षा भैरहेको छ। भिरालो जमिन, खोला, नदीको छेउछाउ तथा पहिरो जोखिम क्षेत्रमा बसोबास गर्ने सबैजना सचेत रहनु होला।
विपदको जानकारी पाउनासाथ:
🚓 प्रहरी: १००
🚑 एम्बुलेन्स: १०२
📞 राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC): ११४९
सिधा फोन गर्नुहोला।

प्रशिक्षक आवश्यकता सम्बन्धी प्रथम पटक प्रकाशित सूचना
04/02/2026

प्रशिक्षक आवश्यकता सम्बन्धी प्रथम पटक प्रकाशित सूचना

तालिममा सहभागीहुने अवसर सम्बन्धी सूचना।
04/02/2026

तालिममा सहभागीहुने अवसर सम्बन्धी सूचना।

लिखित राय सुझाव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !बारेकोट गाउँपालिका भित्र पर्ने नलगाड नदि र यसका सहायक खोलाहरुबाट...
24/01/2026

लिखित राय सुझाव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
बारेकोट गाउँपालिका भित्र पर्ने नलगाड नदि र यसका सहायक खोलाहरुबाट ढूङ्गा गिठ्ठी बालुवा लगायत निर्माण सामग्री उत्खनन तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी कार्य भइरहेको र सो क्षेत्रका सरोकारवाला सबैको लिखित राय सुझाव तथा प्रतिक्रिया आवश्य भएकोले ७ दिन भित्र आवश्यक रायसुझाव पठाइदिनुहुन अनुरोध गरिन्छ।

आर्थिक वर्ष २०८२/०८३ को लागि एम्बुलेन्स भाडादर कायम गरिएको सम्बन्धी सूचना।
23/01/2026

आर्थिक वर्ष २०८२/०८३ को लागि एम्बुलेन्स भाडादर कायम गरिएको सम्बन्धी सूचना।

तालीममा सहभागी हुने सम्बन्धि सूचना।
18/01/2026

तालीममा सहभागी हुने सम्बन्धि सूचना।

बारेकोट गाउँपालिकामा संचालित प्रतिबद्ध ३ परियोजना द्वारा आयोजित ठोस फोहोर मैला ब्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न ।
31/12/2025

बारेकोट गाउँपालिकामा संचालित प्रतिबद्ध ३ परियोजना द्वारा आयोजित ठोस फोहोर मैला ब्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न ।

राष्ट्रपति रनिङ सिल्ड सन्चालन हुने सम्बन्धि जरुरी सूचना ।
08/12/2025

राष्ट्रपति रनिङ सिल्ड सन्चालन हुने सम्बन्धि जरुरी सूचना ।

बारेकोट गाउँपालिकाको सम्न्वय र युरोपीएन युनियनको आर्थिक सहयोगमा संचालित प्रतिवद्द परियोजना-३ अन्तर्गत पिपुल इन नीड लगाएत...
16/11/2025

बारेकोट गाउँपालिकाको सम्न्वय र युरोपीएन युनियनको आर्थिक सहयोगमा संचालित प्रतिवद्द परियोजना-३ अन्तर्गत पिपुल इन नीड लगाएत साझेदार संस्थाहरूको सहयोगमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, नागरिक समाज, सुरक्षा निकाय प्रतिनिधिहरुको उपस्थितिमा आज आर्थिक वर्ष २०८१/०८२ को मौसम सम्बन्धि समिक्षा गरियो।

Address

Barekot
Jajarkot

Alerts

Be the first to know and let us send you an email when बरेकोट गाउँपालिका Barekot Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बरेकोट गाउँपालिका Barekot Rural Municipality:

Shortcuts

Share