हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar”

  • Home
  • Nepal
  • Jajarkot
  • हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar”

हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar” It is the page of kudu"s youth as well as all people's

16/07/2026

भेरी नगरपालिका १३ जाजरकोटको वार्ड कार्यसमितिको ४ बर्षको कार्यकालमा उहाँहरुले गरेको काम, कर्तव्य, बिकास, सुशासनको आधारमा तपाई कति प्रतिशत सन्तुष्टि हुनुहुन्छ ?

जस्मा जननिर्वाचित वडा समिती यस्तो रहेको छ ।
[ १ ] अध्यक्ष -यज्ञ बहादुर बटाला
[ २ ] महिला सदस्य काली खत्री ( कार्यपालिका सदस्य)
[ ३ ] महिला सद्स्य सुशिला सुनार
[ ४ ] सदस्य- कुसल बस्नेत
[ ५ ] सदस्य निरज आचार्य ( क ) 5%
( ख ) 30%
( ग ) 50%
( घ ) 70%

आजको सन्धर्ब-कुदु समाचार ,सार्वजनिक ठाउँ, सडक वा चोकको नाम कुनै एक व्यक्ति वा समूहले आफैं घोषणा गरेर आधिकारिक बनाउन मिल्...
15/07/2026

आजको सन्धर्ब-कुदु समाचार ,सार्वजनिक ठाउँ, सडक वा चोकको नाम कुनै एक व्यक्ति वा समूहले आफैं घोषणा गरेर आधिकारिक बनाउन मिल्दैन। यस्तो नामकरण सम्बन्धित सरकारी निकाय (जस्तै स्थानीय तह—नगरपालिका वा गाउँपालिका) ले कानुन र निर्धारित प्रक्रिया अनुसार निर्णय गरेर मात्र आधिकारिक हुन्छ।

तर सर्वसाधारणले भने:

नयाँ नामको प्रस्ताव गर्न सक्छन्।
हस्ताक्षर संकलन गरेर वा निवेदनमार्फत स्थानीय सरकारलाई अनुरोध गर्न सक्छन्।
सार्वजनिक छलफलमा आफ्नो राय दिन सक्छन्।

अन्तिम निर्णय भने सम्बन्धित स्थानीय सरकार वा कानुनले तोकेको निकायले गर्छ। त्यसैले, कसैले सार्वजनिक रूपमा कुनै चोकको नाम घोषणा गरे पनि, सरकारी स्वीकृति नहुँदासम्म त्यो औपचारिक वा कानुनी रूपमा मान्य हुँदैन।

23/06/2026

एक दिनको मेहनत, वर्षभरिको आशा 🌾
भे.न.पा १३ कुदु – हाम्रो गर्व, हाम्रो पहिचान।”❣️

सुवर्ण अवसर! सुवर्ण अवसर!सुवर्ण अवसर!२०३२ सालमा स्थापना भएको यश भगवती मा. वि. ले २०८३ साल असार १ गते कक्षा ११ काे अनुमति...
20/06/2026

सुवर्ण अवसर! सुवर्ण अवसर!सुवर्ण अवसर!

२०३२ सालमा स्थापना भएको यश भगवती मा. वि. ले २०८३ साल असार १ गते कक्षा ११ काे अनुमति पाएकाे छ । झन्नै ५२ बर्षमा यस बिद्यालयकाे स्तर उन्नति गराउन सहयोग गर्नु हुने १३ नम्बर बासीले कहिले नि भुल्न नमिल्ने उर्जाशिल र विकासवादी युवा नेता भेरी नगरपालिका प्रमुख अादरणीय ब्यक्तित्व चन्द्र प्रकाश घर्ती (सि. पि.) नि. प्रमुख प्रशासकीय अधिकृत अादरणीय ब्यक्तित्व श्री दलबहादुर घर्ती त्यसै गरि शिक्षा शाखा प्रमुख प्रमाेद बिष्ट , चित्र अाेली र प्रेम के सी सर हरूलाई हाम्रो बिद्यालय परिवारले हृदय देखिनै धन्यवाद तथा अाभार ब्यक्त गर्दछौं। यश कार्यमा अहाेरात्र खट्टिएर सफल बनाउनु हुने तपाईं शिक्षक शिक्षिका ,अभिभावक , राजनैतिक दल वडा सरकार लगाएत तपाईं सम्पूर्ण सराेकारवाला निकायहरूलाई नि धन्यवाद दिदै पढ्ने ईच्छुक भाईबहिनीहरूले छिटोभन्दा छिटो भर्ना भई दिन हार्दिक अनुरोध गर्दछौं धन्यवाद !!!

सबैमा नमस्कार 🙏अहिलेसम्म बुवाको उपचारका लागि आर्थिक, नैतिक तथा मानसिक रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूमा हृदयदेख...
20/06/2026

सबैमा नमस्कार 🙏

अहिलेसम्म बुवाको उपचारका लागि आर्थिक, नैतिक तथा मानसिक रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको सहयोग, माया र प्रार्थनाले हामीलाई यो कठिन समयमा धेरै ठूलो हौसला दिएको छ।

यहाँहरूको सहयोग र भगवानको कृपाले बुवाको स्वास्थ्य अवस्थामा पहिलेभन्दा केही सुधार हुँदै आएको छ। हाल उहाँ भारतको लखनऊस्थित अस्पतालको ICU मा उपचाररत हुनुहुन्छ। स्पाइनल कर्ड इन्जुरीका कारण लामो समयसम्म बेडमा रहनुपर्दा भएको शारीरिक दबाब (Bed Sore) ले गर्दा धेरै जटिल घाउहरूको उपचार गर्नुपरेको छ। डाक्टरहरूको भनाइ अनुसार उपचार प्रक्रियामा करिब भारतीय रुपैयाँ ९–१० लाख खर्च लाग्ने देखिएको छ।

तर दुःखका साथ भन्नुपर्दा बुवाको उपचार अझै लामो र जटिल रहेकाले उपचार खर्च व्यवस्थापन गर्न हामीलाई अझै पनि सहयोगको आवश्यकता परेको छ। त्यसैले यहाँहरू सबैसँग पुनः एकपटक विनम्र अनुरोध गर्दछु, सकेको आर्थिक सहयोग गरिदिनुहोस्। सहयोग गर्न नसके पनि कृपया मेरो बुवाको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद 🙏

सहयोगी दाताहरूका लागि :

Ac/no.- 03345004759

Name:- Nirmala Basnet

Kohalpur (Branch)

Mob.No.- 9848125452

Indian No. +91738885963

घर टहरा भत्काउन जिल्ला अदालत जाजरकोट को आदेश
18/06/2026

घर टहरा भत्काउन जिल्ला अदालत जाजरकोट को आदेश

शुभ बिहानी🙏☀️पाथीभरा आमाको दर्शन गरी आजको काम शुभारम्भ गरौं । श्री पाथिभरा माताको दर्शनले तपाईं हाम्रो दिन शुभ रहोस् जय ...
16/06/2026

शुभ बिहानी🙏☀️
पाथीभरा आमाको दर्शन गरी आजको काम शुभारम्भ गरौं । श्री पाथिभरा माताको दर्शनले तपाईं हाम्रो दिन शुभ रहोस् जय मा पाथिभरा🙏🕉️

विश्वकप फुटबल–२०२६ को एक तुफानी टिम पोर्चुगल आफ्ना ४१ वर्षीय कप्तान रोनाल्डोसहित अमेरिका उत्रिएको छ । राजाको ‘इन्ट्री’ भ...
13/06/2026

विश्वकप फुटबल–२०२६ को एक तुफानी टिम पोर्चुगल आफ्ना ४१ वर्षीय कप्तान रोनाल्डोसहित अमेरिका उत्रिएको छ । राजाको ‘इन्ट्री’ भयो है ! 🇵🇹 ⚽️🤩

Address

Bheri Municipality 13 Jajarkot
Jajarkot
21500

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category