R.S. Paying Library

R.S. Paying Library वार्षिक ग्राहक शुल्क रू १५००/- । त्यसप?

R.S Paying Library का ४० अाैं वार्षिक ग्राहक, प्यारी बहिनी अनुषा दाहाल लाई जन्म दिनकाे मंगलमय शुभकामना ।
17/07/2017

R.S Paying Library का ४० अाैं वार्षिक ग्राहक, प्यारी बहिनी अनुषा दाहाल लाई जन्म दिनकाे मंगलमय शुभकामना ।

यस वर्षका मदन पुरस्कारकाे मनाेनयनमा परेका पुस्तक निशुल्क पढ्न R.S. Paying Library जाअाैं । ईटहरी -५, पचरूखी जनता क्याम्प...
10/07/2017

यस वर्षका मदन पुरस्कारकाे मनाेनयनमा परेका पुस्तक निशुल्क पढ्न R.S. Paying Library जाअाैं । ईटहरी -५, पचरूखी जनता क्याम्पस जाने बाटाे । सम्पर्क : ९८४२१६०७२०

नयाँ पुस्तकहरूकाे अागमन R.S. Paying Library मा ।
07/05/2017

नयाँ पुस्तकहरूकाे अागमन R.S. Paying Library मा ।

14/03/2017

R.S. Paying Library वार्षिक ग्राहकहरूको लागि अत्यन्तै जरुरी सुचना

यस लाईबेरीको पुराना बार्षिक ग्राहकहरूको सदस्यता नबिकरण गर्ने समय नजिकिदै गरेको हुँदा म्याद सकिनुभन्दा ३ महिना अगाडि सम्ममा नबिकरण गराउँदा पुरानै शुल्क रू १०००/- मा नबिकरण हुने सुविधा प्रदान गरिएकाे छ। त्यस पश्चात् भने नयाँ शुल्क रु १५०० /- तिरि नबिकरण गर्नु पर्ने प्रावधान राखिएकाे हुँदा बेलैमा नबिकरण गरि लाभ लिनु हुन अनुरोध गर्दछौ।

नोट: सम्पूर्ण ग्राहकहरुको म्याद सकिने मिति क्रमबद्ध रुपले जानकारी गराईने छ।

थप जानकारीका लागि
९८४२१६०७२० (शिव प्र.चाैलागाई "सुरेस")
९८५२०४७०५२ (बिशाल बिमर्श)

Address

ईटहरी/५ , पचरूखी (जनता क्याम्पस जानेबाटाे)
Ithari
977

Telephone

9842160720

Website

Alerts

Be the first to know and let us send you an email when R.S. Paying Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category