06/01/2025
कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेशमा कार्यरत प्राबिधिक अधिकृत श्री शिव शंकर बिश्वकर्मा जि का श्रध्येय पिताजी को मिति 2081/9/13 गते भएको असामयिक निधनले निर्देशनलय परिवार स्तभ्ध भयेका छौ । यश दु:खद घडीमा बुवाको आत्माले चिर शान्ति प्राप्त गरोस र भगवानले यो पिडा सहने शक्ति सम्पुर्ण परिवारलाई प्रदान गरून् भन्ने कामना गर्दछौ ।