रामधुनी नगरपालिका - Ramdhuni Municipality

  • Home
  • Nepal
  • Itahari
  • रामधुनी नगरपालिका - Ramdhuni Municipality

रामधुनी नगरपालिका - Ramdhuni Municipality Official page of Ramdhuni Municipality

२०८३ भाद्र १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा परी ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ...
07/09/2026

२०८३ भाद्र १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा परी ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न आयोजित दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण नगरवासीलाई उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अपिल गर्दछौँ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३ भाद्र १८ गतेको निर्णयबमोजिम २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नद...
07/09/2026

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३ भाद्र १८ गतेको निर्णयबमोजिम २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्नुभएका व्यक्तिहरूको सम्मान तथा स्मरणमा घटनाको १३औँ दिनको पुण्यतिथिका दिन अर्थात् २०८३ भाद्र २२ गते सोमबार रामधुनी नगरपालिकाद्वारा राष्ट्रिय झण्डा आधा झुकाई राष्ट्रिय शोकमा ऐक्यबद्धता जनाइएको छ।

प्र.अ. बैठक सम्बन्धी सूचना
01/09/2026

प्र.अ. बैठक सम्बन्धी सूचना

स्थानीय पाठ्यपुस्तक पठनपाठन सम्बन्धमा
01/09/2026

स्थानीय पाठ्यपुस्तक पठनपाठन सम्बन्धमा

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना
27/08/2026

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना

खोपकर्ता (भ्याक्सिनेटर) नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना
25/08/2026

खोपकर्ता (भ्याक्सिनेटर) नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना

प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा स्थगित गरिएको सूचना
24/08/2026

प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा स्थगित गरिएको सूचना

सूचना!     सूचना!!        सूचना!!!
22/08/2026

सूचना! सूचना!! सूचना!!!

सहायक कम्प्युटर अपरेटरको छोटो सूची (Short List) प्रकाशन तथा लिखित परीक्षाको मिति तोकिएको सम्बन्धमा
20/08/2026

सहायक कम्प्युटर अपरेटरको छोटो सूची (Short List) प्रकाशन तथा लिखित परीक्षाको मिति तोकिएको सम्बन्धमा

विषय विशेषज्ञ सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना
20/08/2026

विषय विशेषज्ञ सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना

Address

Koshi State/Sunsari
Itahari
56709

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when रामधुनी नगरपालिका - Ramdhuni Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रामधुनी नगरपालिका - Ramdhuni Municipality:

Shortcuts

Share