Sunsari Tara - सुनसरी तारा

Sunsari Tara - सुनसरी तारा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunsari Tara - सुनसरी तारा, Political Party, Itahari.

"सुनसरीको माटोबाट अब नयाँ क्रान्तिको उदय हुनेछ। यथास्थितिवादको अन्त्य र जनताको अधिकारका लागि 'सुनसरी तारा' सधैं अग्रपंक्तिमा उभिनेछ। हामी केवल बोल्दैनौँ, परिवर्तनको संवाहक बन्नेछौँ! ✊🔥"

01/03/2026

सुनसरी क्षेत्र नं. २ बाट लैङ्गिक समानता, समावेशिता र सहभागितामूलक लोकतन्त्रको प्रतिक र प्रतिनिधित्वको प्रत्यक्ष उमेदवार महिला नेतृ रामकुमारी चौधरी......महिला नेतृत्वको उमेदवारले महिला सशक्तिकरणको मुद्धा सुनसरी क्षेत्र नं. २ मा फागुन २१ गते मतदाताहरुले आत्मसाथ गर्ने पर्खाइमा.....

19/02/2026

प्रचण्ड नाच्दै भोट माग्दै ।

15/02/2026

सुनसरी क्षेत्र नं.३ का नयाँ जेन्जी उम्मेदवार Durgesh Chaudhary लाई तारा चिन्हमा मतदान गरी पुराना दलाल,भष्ट ,पटक पटक सत्तामा बसेर पनि माखो नमार्ने उम्मेदवार हरुलाई फाल्गुन २१ मा जनताले मतपत्र बाट जवाफ दिनेछन् ।

01/02/2026

भोट केमा तारामा यसपालिको चुनावमा भोट सबैले तारामा हालौं। ⭐⭐⭐

18/01/2026

प्रचण्ड लाई प्रस्न : तपाईं फेरी प्रधानमन्त्री बन्ने ?

Address

Itahari

Telephone

+9779840945382

Website

Alerts

Be the first to know and let us send you an email when Sunsari Tara - सुनसरी तारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share